काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित भाटभटेनी टंगालमा रहेको क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ...बाँकी
चितवन । नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । बैंकले मोबाइल बैंकिङ सेवा सम्पूर्ण सुरक्षा...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जुम्लाको सिंजा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधा तर्फको यो प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा दिएको...बाँकी
काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व अर्न्तगत नगद रु १० लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । मष्तिस्कघातका कारण सामान्य जीबन यापन गर्न असमर्थ बालबच्चाहरुको संरक्षण तथा शिक्षा दिक्षाको विशेष ब्यबस्था...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु२मा आज फागुन १९...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ लाख ६३ हजार बढी कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीका विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सप्तरीको बोधेबरसाइनमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बोधेबरसाइन नगरपालिका र आसपासको क्षेत्रका बीमितलाई जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराउनका लागि एशियन लाइफ इन्स्योरेन्सले बोधेबरसाइन बजारमा कार्यालय सञ्चालनमा ल्याएको हो। बोधेबरसाइनका मेयर...बाँकी