काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सप्तरीको बोधेबरसाइनमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बोधेबरसाइन नगरपालिका र आसपासको क्षेत्रका बीमितलाई जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराउनका लागि एशियन लाइफ इन्स्योरेन्सले बोधेबरसाइन बजारमा कार्यालय सञ्चालनमा ल्याएको हो। बोधेबरसाइनका मेयर...बाँकी
काठमाडौं । नेपाल एसबीआई बैंक कर्पोरेट क्लब नेपालद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधातर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ। उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौंदेखि गरेको...बाँकी
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । संस्थाको फागुन ११ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले फागुन १२ गते राष्ट्र बैंकमा पेश गरिएको वित्तीय विवरणहरु फागुन १८...बाँकी
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयर खरिदका लागि हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणका पूर्वअध्यक्षहरूसँग छलफल गरेका छन् । समग्र बीमा क्षेत्रलाई सुव्यवस्थितरूपले अगाडि बढाउने सन्दर्भमा विगतका अनुभव, चुनौतीहरूको सामना गर्न विगतमा चालिएका कदम, समस्याहरूको समाधानका लागि गरिएका काम...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता भएको छ । बैंक र बालुवाटारमा रहेको टेस्ला डायग्नोस्टिक क्लिनिकबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले दार्चुलामा आइतबारदेखि ३१२औं शाखा सञ्चालनमा ल्याएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित खलंगामा दार्चुला शाखा सञ्चालनमा ल्याएको हो । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँमा शाखा कार्यालय...बाँकी
काठमाडौं । कृषि विकास बैंक सञ्चालक समितिको सदस्यमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा पोखरेल मनोनयन भएका हुन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मिलियन डलर राउन्ड टेबल कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चितवनस्थित सिराइचुली होटेलमा दुई दिनसम्म भएको कार्यक्रममा आगामी दिनमा आवश्यक व्यापार रणनीतिबारे छलफल तथा प्रशिक्षण प्रदान गरिएको छ ।...बाँकी