News Portal

  • गृहपृष्ठ विमा, समाचार

    वित्तीय सबलताका कारण नेको इन्स्योरेन्सको ‘इस्युअर रेटिङ’ ले पायो निरन्तरता

    काठमाडौं । निर्जीवन बीमक, नेको इन्स्योरेन्सले शेयर जारीकर्ता बीमकको रूपमा साबिकको रेटिङमा पुनः समर्थन पाएको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले इस्युअर रेटिङका लागि नेको इन्स्योरेन्सको साबिकको आइआरएन ए प्लस(IRN A+ IR) निरन्तरता दिएको हो।...बाँकी

    अभियान लघुवित्तको अर्धवार्षिक समिक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

    काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले एक दिने अर्धवार्षिक प्रगति समिक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले पुर्वक्षेत्र अन्तर्गत अनुगमन दमक र झुम्का अन्तर्गतका कार्यालय प्रमुखहरुसँग फागुन १७ गते शनिवार इटहरीमा...बाँकी

    कुमारी बैंकका ग्राहकलाई क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रमा २० प्रतिशतसम्म छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित भाटभटेनी टंगालमा रहेको क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकले ल्यायो मोबाइल बैंकिङ सुविधा

    चितवन । नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । बैंकले मोबाइल बैंकिङ सेवा सम्पूर्ण सुरक्षा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिकाबीच ‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जुम्लाको सिंजा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले...बाँकी

    ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा...बाँकी

    नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित

    काठमाडौं । नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधा तर्फको यो प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा दिएको...बाँकी

    ओरिएण्टल इन्स्योरेन्सद्वारा सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पल्सीलाई आर्थिक सहयोग

    काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सामाजिक उत्तरदायित्व अर्न्तगत नगद रु १० लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । मष्तिस्कघातका कारण सामान्य जीबन यापन गर्न असमर्थ बालबच्चाहरुको संरक्षण तथा शिक्षा दिक्षाको विशेष ब्यबस्था...बाँकी

    एशियन लाइफले व्यतित बीमालेख नविकरणमा ५०% सम्म ब्याज छुट दिने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु२मा आज फागुन १९...बाँकी

    सानिमा रिलायन्स लाइफको १५ लाख ६३ हजार बढी कित्ता शेयर बिक्रीमा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ लाख ६३ हजार बढी कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीका विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा...बाँकी