News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले ८१ हजार ८४४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले सो शेयर बिक्रीका लागि निवेदन पेश गरेअनुसार बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने...बाँकी

    अब आधिकारिक भीपीएन नभएमा ग्राहकको मोबाइल बैंकिङ नचल्ने

    काठमाडौं। अब आधिकारिक भीपीएन नभएमा ग्राहकले मोबाइल बैंकिङ प्रयोग गर्न नमिल्ने बनाउने तयारी गरिएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८०मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। अब ग्राहकले मोबाइल बैंकिङ तथा इन्टरनेट...बाँकी

    एनआईसी एशिया बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा आज फागुन २२ गते बिहीबार सम्पन्न भएको छ । सभा काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । बैंकको २७ औं वार्षिक साधारण...बाँकी

    प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ७५% सम्म छुट पाइने

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकले ल्यायो मोबाइल बैंकिङ सुविधा

    काठमाडौं । नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । बैंकले मोबाइल बैंकिङ सेवा सम्पूर्ण सुरक्षा...बाँकी

    चैत ४ गतेबाट ‘ग्लोबल मनी विक’, यस्तो छ यसपालिको नारा

    काठमाडौं । विश्वभर ‘ग्लोबल मनी विक’ चैत ४ गतेबाट सुरु हुने भएको छ। चैत १० गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरी ग्लोबल मनी विक मनाइन्छ। नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै नेपालमा ग्लोबल मनी...बाँकी

    कुमारी बैंकका ग्राहकले के.ल्याबको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाडौंस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के.ल्याब) बिच सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान...बाँकी

    लक्ष्मी सनराइज बैंकको सवा १० लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको करिब सवा १० लाख कित्ता शेयर बिक्री राखिएको छ। बैंकको संस्थापक समूहको १० लाख २४ हजार ६८५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै...बाँकी

    ग्राहक आफैंले बैंकको सेवा सुचारु र बन्द गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई डिजिटल कारोबार गर्दा ग्राहक आफैंले सेवा सुचारु र बन्द गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन तथा...बाँकी

    दैनिक ५ हजार कारोबार गर्ने व्यक्तिले समेत मर्चेन्ट क्यूआर कोड पाउने

    काठमाडौं । व्यक्तिले पनि मर्चेन्ट क्यूआर कोड प्रयोग गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८० मा संशोधन तथा परिमार्जन गर्दै दैनिक ५ हजार रुपैयाँसम्मको कारोबार गर्ने व्यक्तिले समेत क्यूआर कोड...बाँकी