News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सिनियर डीसीईओमा सुदेश उपाध्यायको बढुवा

    काठमाडौं । एनएमबि बैंकको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका गोविन्द घिमिरे सीईओमा ४ वर्ष अवधिका लागि नियुक्त भएका छन्। हाल डीसीईओ सुदेश उपाध्याय भने सिनियर डीसीईओमा बढुवा भएका छन्। बैंक सञ्चालक समितिको बैठकको...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा, नेपाल एसबीआई बैंकले उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको थियो । सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को...बाँकी

    आइजीआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली वैङ्क्वेटमा सम्पन्न भएको हो । सभाले चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव...बाँकी

    कामना सेवा विकास बैंकले गर्यो २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

    काठमाडौं । कामना सेवा विकास बैंकले विसं २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालभित्र रहेका विभिन्न धर्मावलम्वीहरूका धार्मिक स्थल तथा मन्दिरहरूलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्धारा ९४ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम प्रदान

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीहरुलाई चौध दिने...बाँकी

    सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियोबीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशीस्थित ईलाइट डेन्टल स्टुडियोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल...बाँकी

    धनगढीमा कामना सेवा विकास बैंकको कन्क्लेभ, राहतका योजनामा व्यवसायीको जोड

    काठमाडौं । कामना सेवा विकास बैंकले शुक्रबार कैलाली उद्योग वाणिज्य संघअन्तर्गतका धनगढीस्थित उद्योगी व्यवसायीबीच बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यका साथ आयोजित उक्त...बाँकी

    इसेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार बनाउने सहकार्य

    काठमाडौं ।  इसेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् । कम्पनीका...बाँकी

    कृषि विकास बैंकले २ हजार ६०२ जना कर्मचारीको ७ लाखको दुर्घटना बीमा गर्ने

    काठमाडौं । कृषि विकास बैंकले कर्मचारीहरूको बीमा गरिदिने भएको छ । बैंकमा कार्यरत २ हजार ६०२ जना कर्मचारीको बीमा गरिदिने भएको हो । बैंकका अनुसार बैंकमा कार्यरत स्थायी, करार तथा मासिक पारिश्रमिक गरी करिव २...बाँकी