News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, चैत २५ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान...बाँकी

    राष्ट्र बैंकको विश्लेषण : अर्थतन्त्र सुधार हुँदैछ, महँगी घट्दैछ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सुधारको बाटोमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अर्थतन्त्रका सूचक सही दिशामा अगाडि बढिरहेको सन्देश दिएको हो...बाँकी

    पान नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (पान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई जननी फर्टिलिटी क्लिनिकमा छुट हुने

    काठमाडौं । सिटिजन्स बैंक र जननी फर्टिलिटी क्लिनिकबीच समझदारी भएको छ । बैंक र ललितपुरस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात्...बाँकी

    एनआईसी एशिया बैंकले ३७८ मोटरसाइकल बेच्दै, ३२५ दुईपाङ्ग्रे किन्दै

    काठमाडौं । एनआईसी एशिया बैंकले दुईपाङ्ग्रे सवारी साधन बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका ३७८ वटा दुईपाङ्ग्रे मोटरसाइकल लिलाम बिक्रीमा राखेको हो । बैंकले शाखा कार्यालयमा रहेका मोटरसाइकल जहाँ जे जस्तो...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २७औँ बार्षिक साधारण सभा अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको...बाँकी

    पहिलो निप्स कर्पोरेट फुट्सल – २०८१ सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशी निप्स इटहरी च्याप्टरद्वारा कोशी प्रदेशका बैंक , बीमा कम्पनी तथा नेपाल टेलिकमका बिच कर्पोरेट फुट्सल टुर्नामेन्ट सम्पन्न गरेको छ । फागुन २४ गते इटहरी स्थित एरेन स्पोर्ट्स को...बाँकी

    भाइको विवाहमा टिका कुमारीले बुहारीलाई दिइन् २० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी हरिवन शाखाकी सिनियर एजेन्सी म्यानेजर टीका कुमारी खड्का (अप्सरा) ले आफ्नो भाइको सुभ विवाहमा बुहारीको मुख हेर्न अवसर पारेर २० लाख रुपैयाँ बराबरको सुखी जीवन आजीवन बीमालेख उपहार दिएकी...बाँकी

    आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा दियो महल, धुम्बाराही काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष...बाँकी

    आजसम्म शेयर किन्नले सानिमा रिलायन्स लाइफको प्रस्तावित लाभांश पाउने

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात फागुन २६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा...बाँकी