News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एशियन लाइफको ५ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ५ लाख १४ हजार ४६५...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दुई महिनामा दियो ३१ करोड रूपैयाँ दाबी भुक्तानी

    काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८१।८२ को पहिलो दुइ महिनामा ३० करोड ९४ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सका अनुसार दुई महिनाको अवधिमा कुल २ हजार २९६ वटा बीमा...बाँकी

    क्यान र मेट लाइफबीच साझेदारी, खेलाडीले १० लाखको बीमा सहित मेडिकल सुविधा पाउने

    काठमाडौं । नवीन बीमा समाधानहरूको अग्रणी प्रदायक, मेटलाइफ नेपालले खुसीका साथ राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरूको बीमा गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग साझेदारी गर्ने घोषणा गरेको छ । नेपालमा क्रिकेट एउटा खेल मात्र नभई...बाँकी

    काठमाडौंमा आउँदो अक्टोबर तेस्रो साता बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

    काठमाडौं । काठमाडौं आउँदो अक्टोबरको तेस्रो साता बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल बीमा संघ, जीवन बीमा संघ नेपाल र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा अक्टोबर २२ तारिखदेखि ‘इन्टरनेसनल कन्फ्रेन्स अन इन्क्लुसिभ इन्स्योरेन्स–२०२४’ हुने...बाँकी

    फेडेरल ‍रिइन्स्योरेन्सका सीईओले पाए ‘मस्ट पाओनियरिङ रिइन्सुरेन्स ब्रोकिङ सीई‌ओ’ अवार्ड

    काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकरका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) विशालदीप अधिकारी ग्लाेबल सीईओ एक्सिलेन्समा सम्मानित भएका छन् । उनी ‘मस्ट पाओनियरिङ रिइन्सुरेन्स ब्रोकिङ सीई‌ओ-२०२४’बाट सम्मानित भएका हुन् । सीई‌ओ मन्थ्ली, एआई ग्लाेबल मिडिया, युकेअन्तर्गतको प्रतिष्ठित...बाँकी

    सलिकोले चार दिने बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि तालिम सम्पन्न

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । २०८१ असोज २ देखि ५ सम्म वीरगञ्जमा मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनेगरी उक्त...बाँकी

    हिमालयन लाइफबाट संस्थापक हिमलाल सेयर बेचेर बाहिरिँदै

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनी हिमलाल काप्रीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । उनी आफ्नो नाममा रहेको ७९ हजार ३९२ कित्ता सेयर बेचेर कम्पनीबाट बाहिरिने...बाँकी

    सिद्धार्थ बैंकले ल्यायो दशैंमा ‘डबल रिवार्ड्स अफर’

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दशैंकाे उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ । बैंकले ‘डबल रिवार्ड्स अफर’ ल्याएकाे हाे । यस अफर अन्तर्गत बैंकका ग्राहकहरूले असाेज ११ देखि ३० सम्म गरिएको कार्ड वा...बाँकी

    एनएमबि बैंकद्वारा ‘एनएमबी नेक्स्टजेन बैंकिङ लिडर स्कलरशीप’ घोषणा

    काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबी नेक्स्टजेन बैंकिङ लिडर स्कलरशीप’ घोषणा गरेको छ । बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सातजना विद्यार्थीहरूलाई यो छात्रवृत्ति...बाँकी

    नेपाल एसबिआई र चार्टर्ड एकाउण्टेण्ट्स संघको सहकार्यमा अन्तरक्रिया हुने

    काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्राविधिक सहकार्य तथा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको आयोजनामा नामक एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषयविज्ञ, अग्रज व्यक्तित्व तथा लगानीकर्ताहरूको उपस्थितीमा यहि...बाँकी