काठमाडौं । सप्तरी जिल्ला, छिन्नमस्ता गाँउपालिका, सखडा स्थित प्राचिन इतिहास बोकेको शक्तिपीठ छिन्नमस्ता भगवती (सखडा) मन्दिर र कंकालिनी नगरपालिका भारदह स्थित कंकालिनी मन्दिर परिसरमा मंगलबार अभियान लघुवित्त वित्तीय संस्थाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ...बाँकी
काठमाडौं । पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका ४५ बाढी पहिरो पीडित परिवारलाई काभ्रेको बनेपा नगरपालिका वार्ड नं. ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले राहत वितरण गरेको छ । पनौती नगरपालिका...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी ६४ करोड १६ लाख १६ हजार...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको...बाँकी
काठमाडौं । ठूला चाडपर्वका बेलामा कारोबार पनि धेरै हुने भएकोले नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ। केन्द्रीय बैंकले एउटा परिपत्र जारी गर्दै दसैँ, तिहार र छठका अवसरमा प्राकृतिक व्यक्तिको डिजिटल...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सले बाढीपहिरोबाट भएको क्षतिका ठूला सम्पत्तिको अग्रिम दाबी भुक्तानी दिन थालेको छ। कम्पनीले एक सूचना जारी गर्दै बाढीपहिरोबाट भएको क्षति पुगेका ठूला सम्पत्तिको अग्रिम भुक्तानी गर्दै आएको जानकारी गराएको हो। सम्बन्धित बीमितलाई...बाँकी
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पच्चिस लाख सहयोग गरेका छ । प्रभु ग्रुपका अध्यक्ष तथा संघीय सांसद देबि प्रकाश भट्टचनको तर्फबाट रु १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स लिमिटेडका...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीति बमोजिम डलर तथा एनपीआर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ ।...बाँकी
काठमाडौं । प्रभु बैंकले बाढी पहिरो पिडितका लागि नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । यही असोज दोस्रो हप्तामा देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी...बाँकी