News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बाल अस्पताललाई २५ लाख रुपैयाँ सहयोग प्रदान

    काठमाडौं । नेपालमा बालवालिकाको लागि विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रा.डा. भगवान कोईरालाको कृयाशिलतामा स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्धारा बुढानिलकण्ठ –७ मा निर्माणाधीन वाल अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख वित्तीय...बाँकी

    सानिमा रिलायन्स लाइफको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भएको छ । शंखमूलको अनमोल बैंक्वेटमा सभा सम्पन्न भएको हो । उक्त सभाबाट आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर वितरण...बाँकी

    प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ...बाँकी

    कामना सेवा विकास बैंकमा आबद्ध सबैले बुद्ध एयरको टिकेटमा छुट पाउने

    काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयर प्रालिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकेटमा ८ प्रतिशत...बाँकी

    सानिमा बैंकको लाभांश घोषणा

    काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८०।८१का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिकक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार हाल कायम चुक्तापुँजी...बाँकी

    सानिमा बैंकले दशैँ बिदामा यी शाखा खुला राख्ने, सूची सार्वजनिक

    काठमाडौं । सानिमा बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र...बाँकी

    बाढी-पहिरोमा भएको क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने

    काठमाडौं, २२ असोज : सरकारले बाढी-पहिरोबाट स्थानीय तहमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, ‘कतै धेरै...बाँकी

    उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगको संयोजकमा पूर्वसचिव रामेश्वर खनाल

    काठमाडौं । सरकारले अर्थतन्त्र सुधारका लागि राय पेस गर्न आयोग गठन गरेकाे छ ।  पूर्व अर्थसचिव रामेश्वर खनालको नेतृत्वमा ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन भएकाे हाे । सरकारका प्रवक्ता एंवम सूचना तथा सञ्चार...बाँकी

    सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा आर्थिक सहयोग

    काठमाडौं । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका...बाँकी

    राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको...बाँकी