News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    अपडेटसहितको ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा

    काठमाडौं । दसैँ, तिहार र चाडवाडलक्षित गरी महालक्ष्मी विकास बैंकले सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति...बाँकी

    माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो एम–कार्ड सेवा

    काठमाडौं । डिजिटल बैकिङ क्षेत्रमा समयसापेक्ष नवीनतम् प्रविधिमैत्री उपकरण सञ्चालनमा ल्याउन सदैव उत्साहित तथा क्रियाशिल रहेको माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरुलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सगौरव सञ्चालनमा ल्याएको छ । यस एम–कार्ड सेवामार्फत बैंकका...बाँकी

    प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा ६० लाख हस्तान्तरण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख रुपैयाँ हस्तान्तरण  गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम...बाँकी

    पशुपति विकास कोष र काठमाडौं महानगरबीच सातबुँदे सहमति, खाली हुँदै पशुपति गौशाला धर्मशाला

    काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ । पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा कोष र महानगरबीच सात बुँदे सहमति...बाँकी

    अर्थमन्त्रीले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई प्रदान गरे नियुक्तिपत्र

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरूलाई नियुक्तिपत्र र कार्य शर्त प्रदान गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरूलाई स्वागत गर्दै आयोगले निजी क्षेत्र,...बाँकी

    हिमालय एभरेष्टको केन्द्रीय कार्यालय बबरमहलमा सर्यो

    काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । हाल काठमाडौंको थापागाउँस्थित रहेको केन्द्रीय कार्यालय बबरमहलमा स्थानान्तरण भएको कम्पनीले जनाएको छ । बबरमहलमा आफ्नै भवन निर्माण गरेर केन्द्रीय कार्यालय बनाइएकाे कम्पनीले जानकारी दिएको...बाँकी

    लक्ष्मी सनराइज बैंकले दशैँ बिदामा पनि सेवा दिने, यी शाखा खुला हुने

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी...बाँकी

    नेपाल बैंकका ग्राहकले समाज डेण्टल अस्पतालमा छुट पाउने

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र समाज डेण्टल अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरूमा रहेका क्लिनिकहरूमा उपचार गर्दा लाग्ने...बाँकी

    ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच यूएईबाट नेपालमा रेमिटेन्स पठाउन सहज माध्यम बनाउनेसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार रोजगारको सिलसिलामा संयुक्त...बाँकी

    सिद्धार्थ बैंक लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

    काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको...बाँकी