News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र आइडी नेपालबीच साझेदारी भएको छ । बैंक र आइडी नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त...बाँकी

    सिटिजन्स बैंकको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

    काठमाडौं । सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंकको सेयर मूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आज असोज २९ गते बुकक्लोज...बाँकी

    रेमिट्यान्स १५%ले बढ्यो, दुई महिनामा भित्रियो रु. २ खर्ब ६३ अर्ब

    काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना भदौसम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) २ खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको तथ्यांकलका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२...बाँकी

    कार्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्र एलआईसीको हकप्रदमा आवेदन दिन पाउने

    काठमाडाैँ । कार्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालकाे हकप्रदमा आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद निष्कासनका लागि कार्तिक ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले...बाँकी

    ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर सम्पत्र भएको छ। सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी...बाँकी

    आफैँ पैसा खर्च गरेर उद्यम सिकाउँदै, व्यवसायी जन्माउँदै नबिल बैंक

    काठमाडौं । किरण नेपाली गन्धर्वहरूको ‘सारङ्गी’ लाई संसारभर चिनाउन चाहन्छन् । गुडिरहेको बसमा यात्रा गरिरहेका यात्रु, गाउँघर अनि सहरका सडकपेटीमा विरहका गीत सारङ्गीको धुनमा सुनाइँदै आएको परम्परागतलाई शैलीलाई आधुनिकीकरण गर्ने उनकाे ठूलो धोको थियो । उनीसँग आईडीया...बाँकी

    कामना सेवा विकास बैंकले बन्द गर्याे ६ वटा बीएलबी सेवा

    काठमाडौं । कामना सेवा विकास बैंकले ६ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा बन्द गरेको छ । बैंकले असोज २३ गतेदेखि विभिन्न ठाउँमा रहेका ६ वटा शाखारहित बैंकिङ सेवा बन्द गरेको जनाएको छ । बैंककाअनुसार लुम्बिनी...बाँकी

    सन नेपालको दसैँ फोटो प्रतियोगिता: परिवारको दसैँ टीकाको फोटो पोस्ट गरी जित्नुहोस् रु. १० हजार

    काठमाडौं । नेपालीको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘हाम्रो परिवार हाम्रो दसैँको टीका’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजुभाइ तथा दिदीबहिनीमाझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले...बाँकी

    बैंक खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

    काठमाडौं । लाखौँ ग्राहकमाझ गतिशील बैंकिङको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार,...बाँकी

    प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा नेशनल इन्स्योरेन्सको आर्थिक सहयोग

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले राहत कोषमा १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो। उक्त रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत...बाँकी