काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शुभलक्ष्मी जीवन बीमा योजना लोकप्रिय बन्दै गएको छ । यो बीमालेखले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्ने भएकाले ग्राहकवर्गको रोजाइमा परेको हो । बचत र रक्षावरण दुवैको...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आफ्नो २९ औँ वार्षिक साधारणसभा जेठ ९ गते आयोजना गर्दैछ । सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख महिनामा ३ करोड ४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ७२ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले १७ वटा कन्भेस्नल पोलिसीको दावी...बाँकी
काठमाडौं । मेटलाइफ नेपालले “सेभ द गल” अभियानमा साथ दिँदै महिलाको सशक्तिकरणमा योगदान पु¥याएको छ । यस कार्यक्रम अन्तर्गत उत्पादन गरिएका वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याडहरूले महिलाहरूको महिनावारी स्वास्थ्य सुधारमा योगदान पु¥याउँछन् ।...बाँकी
काठमाडौं । एनआइसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको...बाँकी
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थाकै विद्यमान संस्थापक शेयरधनीका लागि शेयर बिक्री गर्न लागेको जनाएको...बाँकी
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थाकै संस्थापक शेयरधनीहरूका लागि बिक्री गर्ने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको प्रतिकित्ता मूल्य...बाँकी
काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि.का तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र विस्तारलाई तीव्र गतिमा अघि बढाउन स्वच्छ प्रतिस्पर्धाका आधारमा नयाँ क्षेत्रहरूको पहिचान गर्दै काम गर्न आवश्यक रहेको बताएका छन्। नेपाल बीमा प्राधिकरणको ५७ औं...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैककी कार्यवाहक गभर्नर नीलम ढुङ्गाना तिम्सिनाले बीमा कम्पनीको नियमन समयसापेक्ष र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।...बाँकी