News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हकप्रद शेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्सले तय गर्यो बुक क्लोज मिति

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार कात्तिक २६ गतेसम्म...बाँकी

    एशियन लाइफको बिजनेश अचिभर्स अवार्ड समारोह सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको बिजनेश अचिभर्स अवार्ड २०२४ अभिकर्ता सम्मान् समारोह पोखरा ग्राण्ड होटलमा सोमबार सम्पन्न भएको छ। इन्स्योरेन्सका अनुसार शनिबारदेखि सोमबारसम्म तीन दिने समारोहमा देशभरबाट २ सय भन्दा बढी अभिकर्ताहरूको सहभागिता रहेको थियो...बाँकी

    सिटिजन लाइफको मैतिदेवी स्थित स्थानान्तरित शाखाको समुद्घाटन

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवी स्थित स्थानान्तरित शाखाको आज कात्तिक १२ गते समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । यस शाखा कार्यालयको उद्घाटन कम्पनीका ब्रान्ड एम्बेसेडर द्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा सु...बाँकी

    निप्स नवलपुर च्याप्टरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) नवलपुर च्याप्टरले कावासोती ८, इन्द्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। निप्स नवलपुरका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा आयोजना गरिएको सो कार्यक्रममा जगत ढकालले संयोजन गरेका थिए। रक्तदान कार्यक्रममा...बाँकी

    सनलाइफ क्यापिटलको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु, युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम...बाँकी

    सन नेपाल लाइफद्वारा मार्केटिङ म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्म नियुक्त हुने मार्केटिङ म्यानेजरहरुलाई ग्राण्ड होटेल पोखरामा कात्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ म्यानेजर इन्स्टलेसन प्रोग्राम आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख...बाँकी

    नेपाल लाइफ पाठशाला सञ्चालनमा, अब बीमा सेवा र सिकाई एउटै प्लाटफर्ममा

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) सञ्चालनमा ल्याएको छ । आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टमको अनावरण गरेका...बाँकी

    रोजगारीको अवसर सिर्जना नगरेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहन्छ : श्रममन्त्री

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बर्सेनि ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताएका छन् । सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले...बाँकी

    आयोजनाको प्रकृति र क्षमताअनुसार वित्तीय व्यवस्थापनको समय तोकिदिन इप्पानको आग्रह

    काठमाडौं । निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्कासमक्ष माग गरेकाे छ । इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले सोमबार...बाँकी

    महासंघले प्रधानमन्त्रीलाई बुझायो अर्थतन्त्र सुधारका ४० पाने सुझाव, नीतिगत सुधार गर्न माग

    काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्र खस्किदै गएको भन्दै त्यसलाई सुधार गर्न एमाले सम्बद्ध उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सुझाव पेस गरेका छन् । एमालेको जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले सोमबार...बाँकी