News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आईएफसी र ईयूको साझेदारी

    काठमाडौं । एनएमबि बैंकले तीन दिने तालिम सम्पन्न गरेको छ । बैंकले युरोपियन युनियन (ईयू) को सहयोगमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै तालिम सम्पन्न गरेको हो । बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य...बाँकी

    एनआईएमबीको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)को स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को...बाँकी

    बैतडीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैतडीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । दशरथचन्द नगरपालिका १ स्थित मणिलेक माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । सानो उमेरदेखि नै बचत गराउने, भएको पैसाको सदुपयोग...बाँकी

    सिद्धार्थ बैंकले तादी घ्याङफेदीमा कर्जा लगानी गर्ने, वार्षिक २९ करोड आम्दानी हुने प्रक्षेपण

    काठमाडौं । एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने क्रेडिट फेसिलेटीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एबीपी...बाँकी

    मुक्तिनाथ विकास बैंकद्वारा कञ्चरपूरमा बैशाखीवितरण कार्यक्रम सम्पन्न

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चरपूरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँग साझेदारीमा शारीरक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ । देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट आफ्ना दैनिक कार्य गर्न असहज...बाँकी

    ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभर २९४ शाखामार्फत १० हजारभन्दा बढी नागरिकलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरिरहेको छ। बैंकले चैत ४ देखि १० गतेसम्म ‘Think before you follow, wise money...बाँकी

    ग्रीन डेभलपमेन्ट बैंक मर्जरमा जाने, लाभांश घोषणा गरेको ३ महिनापछि डाक्यो सेयरधनी भेला

    काठमाडौं । लाभांश घोषणा गरेको ३ महिनापछि ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले १२औं वार्षिक साधारण सभा चैत २७ गते होटल पिस प्यालेस हरिशंकर...बाँकी

    रिलायबल नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट दिने

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले चैत ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू...बाँकी

    नेपालमा दिगो विकास परियोजनाका लागि रु. ६ अर्ब लगानी गर्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक

    काठमाडौं । बेलायती बहुर्राष्ट्रिय वाणिज्य बैंक स्ट्यान्डर्ड चार्टर्डले नेपालको दिगो विकास परियोजनाको प्रवर्द्धनमा ४० मिलियन युरो (करिब ६ अर्ब ४ करोड ४७ लाख रुपैयाँ) लगानी गर्ने भएको छ। बैंकले जारी गरेको विज्ञप्तिअनुसार ८ वर्षे सामाजिक...बाँकी

    स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले “विद्यार्थीहरुसँग वित्तीय साक्षरता तथा वातावरण संरक्षण” कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको शंखरापुर नगरपालिका साँखु स्थित भगवती माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा २४० भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो ।...बाँकी