News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    लगानी बोर्डको सीईओ भट्टलाई काम गर्ने कानुनी बाटो खुल्यो

    काठमाडौं । उच्च अदालत पाटनको संयुक्त इजलासले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सोमबारदेखि काम गर्न पाउने भएका छन् । उच्च अदालत पाटनले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश दिएसँगै भट्टले...बाँकी

    एनआईसी एशिया र स्वदेशी लघुवित्त मर्जरमा जाने

    काठमाडौं । सबैभन्दा बढी चुक्ता पुँजी भएको एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । लघुवित्तमा क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जान लागेका हुन् । यी दुबै...बाँकी

    नेकपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ १ गते सोमबारका दिन सचिवालय बैठक बोलाएको छ । नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केही दिनयता पार्टीभित्र उठेको विवादको समाधान खोज्न कार्यदल गठन...बाँकी

    सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

    सुदूरपश्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न ३१ साउन २०७७ काठमाडौं । सुदुरपस्चिम प्रदेश तेक्वोंदो संघको पुनर्गठित तदर्थ समिति सुबाश शाहीको अध्यक्षतामा धनगढीमा आज सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम गरी सम्पन्न...बाँकी

    ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) परशुराम कुवँरले पदबाट राजीनामा गरेपछि बज्राचार्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको बैंक सञ्चालक समिति...बाँकी

    कामना बैंक र सिद्धार्थ बैंकबीच विप्रेषणसम्बन्धी सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडका बीच विप्रेषणसम्बन्धी कारोबारको लागि एकअर्काको प्रतिनिधि भई सहकार्य गर्ने गरी सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषणसम्बन्धी सेवा लिन सक्ने...बाँकी

    माछापुच्छ्रे बैंक र इजि ट्याक्सीबीच सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंकसँग इजि एस्योरेन्सले अन्तर्गतको इजि ट्याक्सीले व्यवसायिक सम्झौता गरेको छ । बिद्युतीय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा र इजि एस्योरेन्सको तर्फबाट प्रबन्ध...बाँकी

    एशियन लाइफ इन्स्योरेन्सको बीमा दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कलैयास्थित शाखाले बिमितको घरमै गएर दुई लाख ९६ हजार आठ सय रुपैयाँ प्रदान गरेको हो । कलैया–९ स्थित रामपुर टोल बस्ने ५७...बाँकी

    डिजिटल माध्यमलाई प्रोत्साहन दिनुपर्छः सीईओ भट्टराई

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले आफ्ना शाखा/उपशाखा र कर्मचारीलाई डिजिटल माध्यमलाई प्रोत्साहन दिन आग्रह गरेका छन् । कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गएकाले आफूलाई सुरक्षित बनाई कार्यालय र व्यवसायलाई निरन्तरता...बाँकी

    सांग्रिला बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता

    काठमाडौं । वित्तीय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्न सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । बैंक र कलेज दुबैले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । क्वेष्ट इन्टरनेशनल कलेजका तर्फबाट कलेजका...बाँकी