News Portal

  • गृहपृष्ठ विमा, समाचार

    हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा १००% सम्म छुट दिने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज/जरिवानामा...बाँकी

    निर्वाण चाैधरी बने श्रीलंकाको युनियन बैंकको उपाध्यक्ष

    काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समिति सदस्य समेत रहेका उद्यमी निर्वाण चाैधरी श्रीलंकास्थित युनियन बैंक अफ कोलम्बोको उपाध्यक्ष (डेप्युटी चेयरम्यान) नियुक्त भएका छन् । युनियन बैंक अफ कोलम्बो पिएलसीका पूर्व उपाध्यक्ष ट्रेभिन फर्नान्डोपुलेको सेवानिवृत्ति...बाँकी

    नेपाल पे क्युआर र आइसीटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने

    काठमाडौं । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको २०२४ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपाल पे क्युआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता...बाँकी

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो लाभांश

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट कुल १ दशलमव ९६४१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले...बाँकी

    उन्नती सहकार्य लघुवित्तका शेयरधनीको हात खाली

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण...बाँकी

    सूर्यज्योति लाइफका बिमितले अनलाइन प्रिमियम भुक्तानी गर्दा उपहारै उपहार जित्ने अवसर

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनमार्फत बिमालेख नविकरण गर्ने आफ्ना बिमितहरुको लागि पेमेन्ट गेटवे खल्ती सँगको सहकार्यमा उपहारै उपहार सहितको आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत खल्ती एप मार्फत मिति २०८१ मंसिर...बाँकी

    कर्णाली प्रदेशका अभिकर्तालाई सीईओ क्लब सदस्यबाट नेशनल लाइफले गर्यो सम्मान

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेत स्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको...बाँकी

    गार्डियन माइक्रोकाे आईपीओ बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बुधबार मंसिर १९ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ७५...बाँकी

    यूनाइटेड अजोडको सीईओ बने कमल गौतम, को हुन् उनी ?

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् । इन्स्योरेन्स सञ्चालक समितिको मंसिर १८ गते मंगलबार बैठकले गौतमलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्तिलाई नेपाल...बाँकी

    प्रभु महालक्ष्मी लाइफबाट एकैपटक ५ जना संस्थापक बाहिरिँदै

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पाँच संस्थापक सेयरधनी बाहिरिने भएका छन् । कम्पनीका पाँच जना संस्थापक सेयरधनीहरूले करिब १ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । कम्पनीका अनुसार शशि रञ्जन कलवारको...बाँकी