काठमाडौं । अखिल नेपाल टेवल टेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवम् पूर्व खेलाडी राजेन्द्रबहादुर दुलालले सिन्धुपाल्चोकमा पहिरोपीडित ३५ घर परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् । उपाध्यक्ष दुलालले सोही स्थानमा पुगि पीडित परिवारलाई ३५ बोरा चामल,...बाँकी
काठमाडौं । बितको २४ घण्टामा देशभर १ हजार ३ सय ५६ कोरोना भाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै...बाँकी
काठमाडौं । प्रभु बैंकको २० लाख थान ऋणपत्र (डिबेन्चर) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ (ऋणपत्र) मंगलबार...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुरको धोबिघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुस्कान होम अफ होपलाई सहयोग गरेको हो । आफूहरुले गरेको सहयोगले...बाँकी
काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो । असोज...बाँकी
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आपूmले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ । ग्राहकहरूले आफ्नो...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सको सीईओमा पुनः दीपप्रकाश पाण्डेलाई नियुक्ति गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । पाण्डेलाई पुनः नियुक्त गर्न अनुमति माग गरिएको फाइल बीमा समितिमा दर्ता भएको छ । शिखर इन्स्योरेन्सको बोर्ड बैठकले...बाँकी
काठमाडौं । दशैं नजिकिँदै जाँदा नयाँ नोटको चर्चा सुरु भएको छ । कोभिड–१९ महामारीकै बीच आएको दशैंका लागि नयाँ नोट साट्ने कि नसाट्ने दोधारमा राष्ट्र बैंक परेको छ । विशेषतः कोभिडका बेला डिजिटल कारोबारलाई प्राथमिकता...बाँकी
काठमाडौं । बितेको पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका...बाँकी