काठमाडौं । छिमेक लघुवित्तको संचालकमा अनुप लाल मास्के नियुक्त भएका छन् । नेपाल स्टक एक्सचेन्जले एक सूचना जारी गर्दै अनुपलाल मास्केलाई सञ्चालक पदमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ । मास्केले हिमालयन बैंकको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व...बाँकी
काठमाडौं । सिजीका उत्पादनहरुमध्ये कुनै पनि उत्पादन एनएमबि बैंकका ग्राहकहरुले बैंकको कार्डबाट खरिद गर्दा मेगा डिलअन्तर्गत एनएमबि दशैं नगद फिर्ता अफरअन्तर्गत प्रत्येक खरीदमा चार हजार रुपैयाँसम्म बचत गर्न सक्ने बैंकले जनाएको छ । एनएमबि बैंक...बाँकी
काठमाडौं । एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यवसायिक व्यक्तिहरूद्वारा प्रवद्र्धन गरिएको बकस रिन्युएबल ईनर्जी प्रालिसँग वायोमास पेलेट उत्पादन गर्नका लागि १६ करोड रूपैयाँ बराबरको कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । बकस रिन्युएबल ईनर्जी प्रालिलाई...बाँकी
काठमाडौं । कृषि विकास बैंकले इन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित...बाँकी
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयले विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिना धितो कर्जा प्रवाह कार्यक्रम सञ्चालन गरेको छ । बैंकले पाँच लाखदेखि १५ लाखसम्म विद्यालय र सङ्घसंस्थाका कर्मचारीलाई बिनाधितो कर्जा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको...बाँकी
काठमाडौं । मेगा बैंकले लिलामीमा राखेको सेयरको बोलपत्र खुला गरी प्रारम्भिक कटअफ मूल्य निर्धारण गरेको छ । सेयर लिलामको लागि बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटकोअनुसार संस्थापक समूह तर्फको प्रारम्भिक कटअफ मूल्य १०८.११ रुपैयाँ तथा सर्वसाधारण...बाँकी
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोनामुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेलको (कार्तिक २ गते) कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका हुन् । उनी कोरोना संक्रमण पुष्टि भएको १७औं दिनपछि...बाँकी
काठमाडौं । पछिल्लो वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९...बाँकी
काठमाडौं । फोन पे पेमेन्ट सर्विसले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक कारोबार गर्दा...बाँकी