News Portal

  • गृहपृष्ठ राष्ट्रिय, शिक्षा/स्वास्थ्य, समाचार

    देशभर २४ घण्टामा १ हजार ३ सय ४३ संक्रमित थपिए

    काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको १७.५ प्रतिशत लाभांशलाई परिमार्जन गरी अब १०.५३ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले बीमा समितिको निर्देशनअनुसार उक्त लाभांश...बाँकी

    सिद्धार्थ बैंकको नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग

    काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाडौंको नक्साल स्थित उक्त संघलाई सो मात्राको रकम सहयोग गरेको हो । सो रकम...बाँकी

    नेपाल–भारत सिमाका भन्सार कार्यालयहरुमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरहरु थप समयका लागि सञ्चालनमा रहने

    काठमाडौं । नेपाल सरकार, अर्थमन्त्रालय भन्सार विभाग र प्रभु बैंक लिमिटेडको समन्वयमा नेपाल–भारत सीमाका विभिन्न सातवटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर...बाँकी

    थप १ हजार ४ सय ९० जनामा संक्रमण पुष्टि

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार ४ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको कोरोना परीक्षण हुँदा महिला ५ सय ६५...बाँकी

    एनएमबि बैंक ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्डबाट सम्मानित

    काठमाडौं । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स लण्डनले वर्ष–२०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ बाट सम्मानित गरेको छ । सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रोपटक प्राप्त...बाँकी

    सवारी चालक अनुमतिपत्रको आवेदन खुल्यो

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाएको छ । विभागले बुधबार एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रको आवेदन खुला गरेको जनाएको हो । विभागले जारी गरेको सूचनाका अनुसार सातै प्रदेशमा सवारी...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजीकरण एक खर्ब ५९ अर्ब पुग्यो

    काठमाडौं । नेपालको इतिहासमा नयाँ रेडर्क राख्दै अघि बढिरहेको नेपाल स्टक एक्सचेन्जको शेयर कारोबारमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजीकरण एक खर्ब ५९ अर्ब ९० करोड पुगेको छ । २०७७ साल...बाँकी

    ज्योति बैंकद्वारा स्क्यान एन्ड विथ्ड्र सेवाको सुरु

    काठमाडौं । ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विथ्ड्रल सेवा सञ्चालनमा ल्याएको छ । सो सेवाअन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्योती स्मार्ट एपमार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम...बाँकी

    नेपाल बङ्गलादेश बैंकको बोनसदर बढ्यो

    काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले चुक्ता...बाँकी