News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा रहेका संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल...बाँकी

    यूनाइटेड अजोडका सीईओ गौतमले गरे पदभार ग्रहण

    काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीईओ) कमल गौतमले पदभार ग्रहण गरका छन् । गौतमले  बुधबार कम्पनीका अध्यक्ष अजद श्रेष्ठसमक्ष पदभार ग्रहण गरेका हुन् । मसिंर १८ गते सबेको कम्पनीको सञ्चालक समितिको बैठकले...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई गोंगबुको भोकमन्त्रमा छुट

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहक र कर्मचारीहरुलाई काठमाडौंको गोंगबुस्थित भोकमन्त्रका विभिन्न सेवाहरुमा छुट दिइने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्ड वाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भोकमन्त्रमा १० प्रतिशतसम्मको आकर्षक छुट...बाँकी

    कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपीआई (युनियनपे इन्टरनेसनल)का कार्डहरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव...बाँकी

    माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश (बोनस सेयर र नगद) वितरण...बाँकी

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र, होटल तथा रेष्टुरेन्ट लगायतका संस्था तथा कम्पनीहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायसाथ ती संस्था तथा कम्पनीसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस विकास बैंकका ग्राहक तथा...बाँकी

    चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक

    काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरिहने क्रममा सोही अभियानअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ । बैंकले सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ...बाँकी

    स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३८औँ सभाले पारित गर्‍यो २५.५ प्रतिशत लाभांश

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश पारित गरेको छ । बैंकको ३८औं वार्षिक साधारण सभाले १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत सेयर लाभांश गरी कुल २५.५ प्रतिशत लाभांश पारित गरेको हो । बैंकले गत...बाँकी

    सिटिजन्सको नेतृत्वमा ४१ मेगावाटको संखुवाखोला जलविद्युत बन्ने, ४ बैंकको ६.१५ कर्जा अर्ब लगानी

    काठमाडौं । सिटिजन्स बैंकको वित्त व्यवस्थापन नेतृत्वमा संखुवाखोला जलविद्युत परियोजना बन्ने भएको छ । संखुवाखोला जलविद्युत परियोजनामा सिटिजन्ससहित विभिन्न ४ बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । ४१.०६ मेगावाट क्षमताको...बाँकी

    एनएमबि बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने

    काठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । डाटा सेन्टर सम्बन्धि कार्य गर्नुपर्ने भएकाले बैंकको सेवा अवरुद्ध हुने भएको हो । बैंकका अनुसार बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी कार्य गर्नका लागि...बाँकी