News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सूर्यज्योतिमा स्वमित्व घटाउँदै एनआईसी एसिया बैंक, यी हुन् १४ ठूला सेयरधनी

    काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या १४ रहेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरणअनुसार कम्पनीमा १ प्रतिशतभन्दा धेरै स्वामित्व रहेको सेयरधनीहरूको संख्या १४ रहेको छ ।...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीले सुरू गर्याे वैदेशिक रोजगार बीमा

    काठमाडाैं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु गरेको छ । श्रम इजाजत प्राप्त व्यक्तिले इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर प्रयोग गरि...बाँकी

    सानिमा बैंक र एनसीएचएलबीच ‘अलिपे प्लस’ मार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

    काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया,...बाँकी

    लक्ष्मी सनराइजको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २४ गते कमलपोखरी, काठमाडौंमा २४ औं वार्षिक साधारण सभा...बाँकी

    मुक्तिनाथ विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । संस्थाको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो...बाँकी

    लिलाम सम्पत्ति बिक्रीबारे जानकारी दिन एनआईसी एशिया बैंकको अनलाइन पोर्टल

    काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसहितको लिलामबिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल...बाँकी

    नेपाल एसबिआई बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा १५ प्रतिशत छुट

    काठमाडौं । नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले र्‍याडिसन होटलमा छुट पाउने भएका छन् । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले र्‍याडिसन होटेलमा १५ प्रतिशतसम्म छुट पाउने भएका...बाँकी

    एनएमबि बैंकको पुँजी २१.३६ अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर पारित गर्न डाक्यो सभा

    काठमाडौं । अग्राधिकार सेयर पारित गर्न एनएमबि बैंकले २९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंमा बिहान १० बजे साधारण सभा बोलाएको हो । बैंकको सभाले सञ्चालक समितिले...बाँकी

    आज सेयरधनी बने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश पाइने

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पुस २...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिसमा बिहान ११...बाँकी