काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबार बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले...बाँकी
काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले बिहीबार नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् । सो अवसरमा संघका पदाधिकारीहरूले बैंकिङ क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदैव...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले यही जेठ २३ गतेदेखि २६ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने जाएको छ । तालिम कम्पनीको प्रधान कार्यालय काठमाडौंको...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११ लाई शव दाह गृह निर्माणका लागि आवश्यक सहयोग प्रदान गरेको छ । कोहलपुर नगरपालिका वडा...बाँकी
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । आजको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनियताको...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रमा देखिएका विद्यमान चुनौतीको समाधान गर्न सबै सरोकारवाला एकजुट हुन आवश्यक रहेको बताएका छन्। नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीसँग आजको भेटमा गभर्नर पौडेलले यस्तो...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रोडक्ट एडभोकेटको रुपमा श्याम गुरूङ कार्यरत छन् । ‘सानिमा रिलायन्स शुभ लक्ष्मी जीवन बीमा योजना’मा उनी प्रोडक्ट एडभोकेट रहेको कम्पनीले जनाएको हो । अन्नपूर्ण कास्कीमा जन्मिएर हाल पोखरा मालेपाटनलाई...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज जेठ ७ गते पोखरा महानगरपालिका वडा नं. ३२ मा कायृक्रम सम्पन्न गरेको हो । नेपाल बीमा प्राधिकरणले सबैमाझ बीमा सचेतना...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यही जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। निफ्राले ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’ जारी गर्ने भएको हो। यो ऋण ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले...बाँकी