News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिराहामा पुस्तकालय भवन निर्माण गरी एनआईसी एशिया बैंकद्वारा हस्तान्तरण

    काठमाडौं । एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको सिराहा जिल्ला स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण...बाँकी

    एनएमबि बैंक र यूएसएआइडीद्वारा डिजिटल वित्तीय साक्षरता आयोजना

    काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । एनएमबि...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३ दशलमव ८४ प्रतिशत...बाँकी

    नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्यो १५% लाभांश, बोनश कति ?

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको...बाँकी

    ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल ६.०५२७ प्रतिशत लाभांश वितरण...बाँकी

    व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५%सम्म छुट दिने प्रभु महालक्ष्मीको घोषणा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै पुस ३ गतेदेखि पुस १७ गतेसम्म कम्पनीबाट जारी बीमालेख व्यतित भई...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीले सुरु गर्यो वैदेशिक रोजगार बीमा

    काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार बीमा सुरु गरेको छ । इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर राखेर बीमा गर्न सकिनेछ । साथै वैदेशिक...बाँकी

    वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म गार्डियन माइक्रोमा आवेदन दिन पाउने

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज पुस ३ गते...बाँकी

    सन नेपाल लाइफद्वारा ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक गरेको छ । यो योजना १ पुषदेखि २६ पुषसम्म लागू हुनेछ । जसमा ग्राहकहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न ७५ प्रतिशत ब्याज छुटको...बाँकी

    सिटिजन्स बैंकको एपमार्फत् सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने, नेपालकै पहिलो सुविधा

    काठमाडौं । सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले यस्तो सुविधा ल्याएको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात...बाँकी