News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकका ग्राहकलाई एसएम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशत छुट

    काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंस्थित एसएम डेन्टल एण्ड स्किन केयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एसएम डेन्टल...बाँकी

    नबिल बैंकले सुरु गर्यो टोल–फ्री सेवा

    काठमाडौं । नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो । अब ग्राहकहरूले...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीको हात खाली

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय...बाँकी

    गरिमा विकास बैंकले घोषणा गर्यो लाभांश

    काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज पुस ५ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई नगद मात्रै लाभांश दिने घोषणा गरेको हो। बैंकले कर...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

    काठमाडौं । नेपाल एसबिआई बैंकले श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम रत्ननगर, चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यलय प्रमुख, प्रविण मुनि बज्राचार्यले गायत्री बेद बेदाङ्ग...बाँकी

    आरएसडिसी लघुवित्तको साधारणसभा पुस २९ गते, यस्ता छन् एजेन्डा

    काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते, सोमबार, वेष्टर्न एशियन होटल प्रा.लि, बुटवल, रुपन्देहीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता...बाँकी

    लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंकले बोलायो पुस २७ गते एजीएम

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस २७ गते, शनिबार, १९ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम...बाँकी

    डिप्रोक्स लघुवित्तको साधारण सभा पुस २६ गते

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २६ गते शुक्रबार, तेइसौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा होटल सेभेन स्टार लिमिटेड, सौराह, चितवनमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा आगलागीबाट क्षति भई विस्तापित परिवारलाई सहयोग

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आगलागीबाट क्षति भई विस्तापित परिवारलाई सहयोग गरेको छ । कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं.६, जुविथा गाउँमा २०८१ कार्तिक २ गते भएको विनाशकारी आगलागीले क्षति भई उक्त गाउका २६ परिवार...बाँकी

    वर्षको ५ हजार रुपैयाँमै हुन सक्छ १ करोड दाम पर्ने घरको बीमा

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु निर्जीवन बीमकमार्फत प्रचलनमा ल्याएको घर बीमाले एकदमै न्यून खर्चमै सर्वसाधारणको घरको बीमा सुनिश्चित गरिदिएको छ। आजीवन कमाएको पैसा लगानी गरेर बनाएको घरमा भूकम्प, आगलागी, हुलदंगा, चोरी, डकैती वा अन्य...बाँकी