News Portal

  • गृहपृष्ठ शेयरबजार, समाचार

    सिद्धार्थ बैंकले साढे ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने

    काठमाडौं । सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरका ३ अर्ब ५० करोड रुपैयाँको ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको हो ।...बाँकी

    लाभांश पारित गर्न जीवन विकास लघुवित्तले डाक्यो पुस २८ गते साधारणसभा

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा मोरङ्गको कटहरी २ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा हुने कम्पनीले जनाएको छ । साधारण सभा बिहान...बाँकी

    माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डा ?

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको पर्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट...बाँकी

    लाभांश पारित गर्न छिमेक लघुवित्तले डाक्यो पुस २९ गते एजीएम

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते २३ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा बिहान ११ बजे होटल सामनाको सभाहल मकवानपुर, हेटौडामा आयोजना गर्ने जनाएको छ । सभाले...बाँकी

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारण सभा पुस २९ गते

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पुस २९ गते सोमबार, ३० औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे शुरु हुने जनाइएको छ।...बाँकी

    कालिका लघुवित्तको साधारण सभा पुस २९ गते, यस्ता छन् एजेन्डा

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते सोमबार, १५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभा होटल टास्क इन्टरनेशनलको सभाहर, पोखरा, बुद्धचोकमा गर्ने संस्थाले...बाँकी

    सीवाइसी नेपाल लघुवित्तले लाभांश नदिने

    काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको ६ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  संस्थाको सोही बैठकले गत...बाँकी

    सिद्धार्थ बैंकको वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डा ?

    काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १०ः३० बजेबाट...बाँकी

    लाभांश वितरण नगर्ने प्रभु बैंकको निर्णय

    काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।...बाँकी

    आईसीएफसी फाइनान्सको वार्षिक साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?

    काठमाडौं । आईसीएफसी फाइनान्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १०...बाँकी