News Portal

  • गृहपृष्ठ समाचार, साधारणसभा

    सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पुस २९ गते, सोमबार, आफ्नो बीसौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स आफ्नो व्यवसाय विस्तारको क्रममा कोशेढुङ्गा सावित हुने गरी कामना सेवा विकास बैंकसँग सहकार्य सम्बन्धी सम्झौता गर्न सफल भएको छ । ंसहकार्य सम्बन्धी व्यवसायका विषयमा बैंकको कार्यालय, ज्ञानेश्वरमा पुस ७ गते...बाँकी

    मेट लाइफको नयाँ बोनसदर घोषणा, बीमितलाई अधिकतम रु. ७५

    काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०।८१ (१ साउन २०८० देखि असार मसान्त २०८१) सम्मको बीमांकीय मूल्यांकनअनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुका लागि उक्त...बाँकी

    नेपाल बैंकका ग्राहकलाई काठमाडौं डेन्टलमा छुट

    काठमाडौं । बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी र बैंकका ग्राहकलाई माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेका काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार...बाँकी

    लुम्बिनी विकास बैंकको साधारण सभा आह्वान, लाभांश पारित गर्दै

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते सोमबार काठमाडौंमा १७ औं वार्षिक साधारण सभा बोलाएको हो...बाँकी

    महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते सोमबार गैह्रीधारा, काठमाडौंमा २३ औं वार्षिक साधारण सभा बोलाएको...बाँकी

    लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले डाक्यो साधारण सभा

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते सोमबार भक्तपुरमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो ।...बाँकी

    नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडिलाई अस्थायी आवास हस्तान्तरण

    काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रम बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प...बाँकी

    नेपाल बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समिति गठन, संयोजकमा नेपाल बैंकका कँडेल

    काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समिति गठन भएको छ । लुम्बिनी प्रदेशमा रहेका वाणिज्य बैंकहरुमा आबद्ध प्रदेश प्रमुखहरुको भेलाले नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख अर्जुन कँडेलको संयोजकत्वमा समिति गठन गरेको हो । नवगठित...बाँकी

    राष्ट्रिय सहकारी बैंकको ब्याजदर १ प्रतिशत, ६.७५ प्रतिशतमै कर्जा

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले पुस ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ५...बाँकी