News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ‘सानिमा रिलायन्स शुभ लक्ष्मी जीवन बीमा योजना’को प्रोडक्ट एडभोकेटमा श्याम गुरूङ

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रोडक्ट एडभोकेटको रुपमा श्याम गुरूङ कार्यरत छन् । ‘सानिमा रिलायन्स शुभ लक्ष्मी जीवन बीमा योजना’मा उनी प्रोडक्ट एडभोकेट रहेको कम्पनीले जनाएको हो । अन्नपूर्ण कास्कीमा जन्मिएर हाल पोखरा मालेपाटनलाई...बाँकी

    पोखरामा एशियन लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज जेठ ७ गते पोखरा महानगरपालिका वडा नं. ३२ मा कायृक्रम सम्पन्न गरेको हो । नेपाल बीमा प्राधिकरणले सबैमाझ बीमा सचेतना...बाँकी

    जेठ १८ बाट रु. ५ अर्बको ऋणपत्र बिक्री खुला गर्दै निफ्रा

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यही जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। निफ्राले ‘निफ्रा हरित ऊर्जा ऋणपत्र’ जारी गर्ने भएको हो। यो ऋण ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले...बाँकी

    सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा सैंजु नियुक्त

    काठमाडौं । सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छन् । कम्पनीको बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई बैशाख २६ गतेबाट नै लागू हुनेगरी नियुक्त गरेको हो ।...बाँकी

    क्यूआर स्क्यान, नगद हाताहात : आरबिबीले सुरु गर्‍यो क्यूआर स्क्यानमार्फत नगद झिक्ने सेवा

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) ले अन्तरबैंक काउन्टरबाट मोबाइल बैंकिङमार्फत नगद झिक्न मिल्ने सेवा सुरु गरेको छ । ‘क्यूआर स्क्यान, नगद झिकियो – सजिलो, स्मार्ट, सहज’ नाराका साथ बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा ‘क्रस बैंक टेलर...बाँकी

    प्राधिकरणले १५० मेगावाट विद्युत भारतलाई दियो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १५० मेगावाट विद्युत भारत निर्यात गरेको छ । शनिबार रातिबाट १ सय ५० मेगावाट विद्युत भारत निर्यात गरेको प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारले जानकारी दिए । उनका अनुसार केही दिनको वर्षासँगै...बाँकी

    बाढी-पहिरोबाट जलविद्युत् जोगाउन इप्पान र मौसम विभागको साझेदारी

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । बुधबार राष्ट्रिय मनसुन दिवसको अवसरमा काठमाडौंमा...बाँकी

    कर्जा नीतिमा सुधार गर्छु : नवनियुक्त गभर्नर पौडेल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफूले काम अघि बढाउने बताएका छन् । डा. पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही...बाँकी

    मनसुनमा सरदरभन्दा बढी वर्षा र तापक्रमको सम्भावना, सतर्कता नअपनाए ठूलो क्षतिको चेतावनी

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सन् २०२५ को मनसुन अवधिमा नेपालमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । विभागले बुधबार ललितपुरमा आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा मौसमविद्हरूले यो चेतावनीसहितको...बाँकी

    नवनियुक्त गभर्नर विश्व पौडेलको अर्थमन्त्रीसँग भेट

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेटेका छन् । बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक...बाँकी