News Portal

  • गृहपृष्ठ आइपिओ, समाचार, हकप्रद

    गार्डियन माइक्रोले पुस २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेर बाँडफाँटपश्चात् अब कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला...बाँकी

    ज्योति विकास बैंक एक्सलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मानित

    काठमाडौं । ज्योति विकास बैंक एक्सलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मानित भएको छ । उत्कृष्ट डिजिटल सेवाका साथै सबैभन्दा बढी डिजिटल कारोबार गरेर विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले एक्सलेन्स बैंकलाई इन...बाँकी

    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई काठमाडौं डेन्टल हस्पिटलमा छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटलबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टरमा...बाँकी

    सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी–बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने...बाँकी

    कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

    काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण सेयर कारोबार रोक्का भएको छ । नेपाल नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर आजैबाट टेकओभर गरेको बैंकको संस्थापक लगायत सबै सेयर कारोबार रोक्का भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले...बाँकी

    राम्रा अभिकर्ताले छोड्दै एलआईसी नेपाल, बोनसदर अस्वाभाविक रुपमा घटाइएकोमा असन्तुष्टि

    काठमाडौं । पछिल्लो बोनसदर अस्वाभाविक रुपमा घटाइएकोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)का अभिकर्तामा असन्तुष्टि बढ्दै गएको छ। यही असन्तुष्टिबीच एलआईसी नेपालबाट राम्रा अभिकर्ताहरु बाहिरिन थालेका छन्। गत पुस ९ गते सुनसरीको इनरुवा नगरपालिका–६ का बासिन्दा...बाँकी

    कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । नेपालगञ्जको बाँकेमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो । राष्ट्र...बाँकी

    फर्स्ट माइक्रोफाइनान्सको साधारणसभा भोलि, यस्ता छन् एजेन्डा

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले भोलि पुस ११ गते पन्ध्रौँ वार्षिक साधारणसभा गर्दैछ । सभा आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको...बाँकी

    सिद्धार्थ बैंकले मनायो २२ औं वार्षिकोत्सव

    काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औं वर्ष पुरा गरेको छ । २०५९ साल पौष ९ गते १७ औं वाणिज्य बैंकको रूपमा सिद्धार्थ बैंक स्थापना भएको थियो । बैंक सञ्चालनको २२ वर्ष पूरा...बाँकी

    १ लाख १४ हजार ऋणीलाई २५.५५ अर्ब रुपैयाँ ब्याज अनुदान, बिना धितो साढे २ अर्ब

    काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिक महिनासम्म साढे २५ अर्बभन्दा ब्याज अनुदान प्रदान गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि प्रवाह गरिएको कुल ब्याज अनुदान २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ खर्च गरेको हो...बाँकी