News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंकका १६६ कर्मचारी सम्मानित, सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । वि.सं २०६३ पुस १८ गते स्थापना भएको बैंक बिहीबारदेखि...बाँकी

    ग्लोबल आइएमईको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई उपहार योजना

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंक...बाँकी

    लक्ष्मी सनराइज बैंकको देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले छैटौं वार्षिक डिजिटल डिसेम्बर अभियान विभन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । बैंकले देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम...बाँकी

    सिद्धार्थ बैंकका २ सेयरधनीले लगानी थपे, ५ जनाले बेचे सेयर

    काठमाडौं । सिद्धार्थ बैंकका दुई संस्थापक सेयरधनीले आफ्नो सेयर स्वामित्व बढाएका छन् । बैंकका ठूला संस्थापक सेयरधनी विरेन्द्रकुमार शाह र पूनम चन्द अग्रवालले थप सेयर खरिद गरेर आफ्नो स्वामित्व बढाएका हुन् । गत असारसम्म शाहसँग...बाँकी

    सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

    काठमाडौं । सानिमा बैंकका ग्राहकले बिगमार्टमा क्यासब्याक पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको हो । काठमाडौं उपत्यकामा ९८, पोखरामा...बाँकी

    नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

    काठमाडौं । नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच सम्झौता भएको छ । पौष ०८ गते नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम-०४, कदम चौकमा रहेको सुनैना हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा...बाँकी

    कामना सेवा विकास बैंकद्वारा रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय गरगरेमार्फत रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण गरेको छ । रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आवश्यक पर्ने कम्प्युटर एक कार्यक्रम गरी बैंकको सञ्चालक...बाँकी

    माछापुच्छ्रे बैंक र युनिक नेपाल लघुवित्तको सेयर बिक्रीमा, मूल्य १ हजार रुपैयाँ

    काठमाडौं । माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ५५ हजार कित्ता सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीलाई बिक्रीमा...बाँकी

    नेपाल लाइफले सार्वजनिक गर्यो ‘नेपाल लाइफ रक्षा कवच जीवन बीमा’ योजना, यस्ता छन् विशेषता

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ आज पुस १८ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच...बाँकी

    एलआइसी नेपालबाट एमडीआरटीमा ११४, सीओटीमा १४ र टीओटीमा ३ जना योग्य

    काठमाडौं । एलआइसी नेपालबाट एमडीआरटीमा ११४ जना, सीओटीमा १४ जना र टीओटीमा ३ जना जनासहित १३१ जना योग्य भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ मा गरेको व्यवसायका...बाँकी