News Portal

  • गृहपृष्ठ शेयरबजार, समाचार

    कुमारी बैंकले शेयरधनीलाई बनायो निराश, लाभांश नदिने

    काठमाडौं । कुमारी बैंकले शेयरधनीहरुलाई निराश बनाएको छ। बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई निराश बनाएको थियो। बैंक सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि...बाँकी

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा आज हुँदै, लाभांश पारित गर्ने

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आज पुस १९ गते, शुक्रबार, सोह्रौँ वार्षिक साधारण सभा गर्दैछ । सो सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे शुरु हुने जनाइएको छ। सभाले...बाँकी

    नेपाल लाइफले सार्वजनिक गर्‍यो नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ पौष १८ गते काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका...बाँकी

    स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

    काठमाडौं । स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ । मन्त्रालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले प्रतिवेदनले सुझाव दिएका बुँदाहरु कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त...बाँकी

    स्वास्थ्य बीमा बोर्ड : ४ महिनादेखि अध्यक्ष र २ महिनादेखि कार्यकारी निर्देशक विहीन

    काठमाडाैं । लामो समयदेखि स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन भएको छ । बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पद रिक्त भएको लामो समय भइसकेको छ । गत भदौ १८ गते तत्कालीन अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा...बाँकी

    सीबीफीनको अध्यक्षमा उपेन्द्र पौड्याल दोहोरिए, यस्तो बन्यो नयाँ कार्यसमिति

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) को अध्यक्षमा उपेन्द्र पौड्याल दोहोरिएका छन् । नबिल बैंकका अध्यक्षसमेत रहेका पौड्याल सीबीफीनको नेतृत्वमा दोहोरिएका हुन् । सीबीफीनको पाँचौ वार्षिक साधारण सभाले पौड्यालको अध्यक्षतामा १७ सदस्यीय...बाँकी

    मुक्तिनाथ विकास बैंक १९ औं वर्षमा प्रवेश

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड अठारौं वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले देशभरि विविध कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौं, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ,...बाँकी

    नेपाल बैंकका ग्राहक र कर्मचारीलाई क्रिस्टल डायग्नोस्टिकमा ३० प्रतिशतसम्म छुट

    काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकका ग्राहकलाई काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट सहायक...बाँकी

    ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ७५७ जनाले गरे रक्तदान

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते बिहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ...बाँकी

    विज्ञहरूको एकै स्वर- बैंकिङ क्षेत्रले खेपिरहेका चुनौतीलाई दीर्घकालीन समाधान खोजौं

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पछिल्लो समय बैंकिङ क्षेत्रले खेपिरहेका चुनौतीलाई दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताएका छन् । सीबीफीनको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्ता...बाँकी