News Portal

  • गृहपृष्ठ रोजगार, समाचार

    गुणकर भट्टको राजीनामा अस्वीकृत, गभर्नर कार्यालयमा सरुवा

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले कार्यकारी निर्देशक डा. गुणकर भट्टको राजीनामा अस्वीकृत गरेका छन् । गभर्नर डा. पौडेलले कार्यकारी निर्देशक भट्टको राजीनामा अस्वीकृत गरी सरुवा गरेका हुन् । गभर्नर बन्न डा.भट्टले...बाँकी

    ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यास ब्याक

    काठमाडौं । ग्लोबल आइएमई बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ग्राहकहरूलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...बाँकी

    बीमालेख कर्जाबाटै नेपाल लाइफले कमायो रू. ३ अर्ब भन्दा बढी ब्याज

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेखको धितोमा बीमितलाई वितरण गरेको कर्जाबाटै एक वर्षको अवधिमा ३ अर्ब रूपैयाँभन्दा बढी ब्याज आम्दानी गरेको छ। इन्स्योरेन्सको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन अनुसार, कुल ३ अर्ब ३ अर्ब...बाँकी

    लक्ष्मीले श्रीमानको जन्मदिनमा दिइन् ‘एशियन पेन्सन बीमा’ पोलिसी उपहार

    काठमाडौं । श्रीमानको ३७औं जन्मदिनमा श्रीमतीले जीवन बीमा पोलिसी उपहार दिएकी छिन् । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत सिनियर एजेन्सी म्यानेनेजर लक्ष्मी जोशीले कम्पनीको महेन्द्रनगर शाखा कार्यालय बाट आफ्ना श्रीमान् बिरेन्द्र कुमार बि.सी.को ३७ औँ...बाँकी

    हिमालयन लाइफले व्यतित बीमालेख नविकरणमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा...बाँकी

    कामना सेवा विकास बैंक एनपीएस नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध

    काठमाडौं । कामना सेवा विकास बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत बिकाश ढुंगाना तथा एनसीएचएलका तर्फबाट प्रमुख...बाँकी

    सुरक्षण कोषका कर्मचारीको लापरबाहीले रु. ७५ लाख ब्याज नोक्सानी

    काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका कर्मचारीको लापरवाहीले कोषले वर्षदिनमै ब्याजबापतको ७५ लाख रुपैयाँ आम्दानी गुमाएको छ। महालेखापरीक्षकको कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदनका अनुसार कोषले ३ बैंकमा परिपक्व भएको २ अर्ब ५० करोड रुपैयाँ...बाँकी

    प्रभु बैंकका ग्राहकले इला कम्फर्ट होटल एण्ड रिसोर्टको सेवामा वशेष छुट पाउने

    काठमाडौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्फर्ट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बिशेष छुट पाउनेछन्...बाँकी

    वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा ३१ जना महिला उद्यमीलाई सम्मान

    काठमाडौं । महालक्ष्मी विकास बैंकले जे ७ गते ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ ४ गतेदेखी जेठ १० गते सम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशै भरीका विभिन्न शाखा कार्यालयहरु मार्फत...बाँकी

    डिप्रोक्स लघुवित्तका स्वतन्त्र संचालक दाहालको पदावधि समाप्त

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक श्यामकृष्ण दाहालको पदावधि समाप्त भएको छ। उनको पदावधि जेठ १० गतेबाट समाप्त भएको हो । उनी २०७८ जेठ ११ गतेदेखि चार वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालकमा...बाँकी