News Portal

  • गृहपृष्ठ कला साहित्य, पर्यटन, समाचार

    इस्कोन नेपालद्वारा ३७ औं ऐतिहासिक श्रीजगन्नाथ रथयात्रा महामहोत्सव आयोजना हुने

    काठमाडौं । यहि २०७९ आषाढ १७ शुक्रबारका दिन नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सम्माननिय राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ३७औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना हुने भएको छ । नेपाली संस्कृतिको जगेर्नाको...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने

    काठमाडौं । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन...बाँकी

    अन्नपूर्ण केवुलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर

    पोखरा । पोखरा सराङकोटस्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ सालको स्वागतसँगै २०७८ साललाई अविश्मरणीय एवं मनोरन्जनात्मक रुपले विदाई गर्न यही चैत्र २९, ३० र नयाँ वर्ष बैशाख १ गते...बाँकी

    पोखरामा फेवा महोत्सवको प्रमुख आकर्षण, अन्नपूर्ण केबलकार

    काठमाडौं । “पोखरामा थप एक दिन” भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार, पोखरा सेदिबगरदेखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेशन सराङकोटमा अवस्थित छ । नयाँ वर्षको पूर्व सन्ध्यामा होटल एशोसियसन पोखराले आयोजना गरेको यो वर्षको फेवा महोत्सवमा...बाँकी

    यति एयरलाइन्सका यात्रुलाई १ लाखको निःशुल्क दुर्घटना बीमा सेवा

    काठमाडौं। यति एयरलाइन्सले आफ्ना यात्रुको लागि अतिरिक्त दुर्घटना बीमा सुविधा योजना सार्वजनिक गरेको छ। सानिमा जनरल इन्स्योरेन्ससँगको सहकार्यमा यति एयरलाइन्सले दुर्घटना बीमा सुविधा ल्याएको हो । बैशाख १ गतेदेखि ३ महिनासम्मको लागि यात्रुलाई १ लाख...बाँकी

    सिटिजन्स बैंकका पार्क सफारी रिसोर्टमा ग्राहकलाई छुट

    चितवन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पार्क सफारी रिसोर्ट प्रालिबीच ग्राहकलाई छुट दिनेसम्बन्धी सम्ौझता भएको छ । उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस...बाँकी

    नबिल बैंक र पर्यटन व्यवसायी महिला संघ नेपाल बिच साझेदारी

    काठमाडौं । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रम बिच नबिल बैंकको...बाँकी

    आइएमई पेबाट यति एयरलाइन्सको टिकट काट्दा निःशुल्क टिकट पाउने

    काठमाडौं । आइएमई पेले यति एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फागुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यति एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्रमार्फत...बाँकी

    मुक्तिनाथ विकास बैंक ग्राहकलाई होटेल ड्यानडलियनमा छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्यानडलियनसँग व्यवसायिक सम्झौता गरेको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरुले होटेल ड्यानडलियनका सेवाहरु जस्तै बेड र ब्रेकफास्ट, रेस्टुरेन्टजस्ता सेवा सुविधाहरुमा १० प्रतिशतसम्म छुट...बाँकी

    श्री एयरलाइन्सले सेवा र क्षमता बढाउँदै, एक जहाज थप्याे

    काठमाडाैं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । श्री...बाँकी