काठमाडौं । माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौंबीच छुट्टाछुट्टै छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापश्चात बैंकका ग्राहकहरुले दुईवटै तारे होटलको खाना र पेय पदार्थमा १६ प्रतिशत छुट पाउने भएका छन् ।...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र आइएमई पेबीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त...बाँकी
काठमाडौं । एनएमबि बैंक र होटेल भिवान्तामा बीच १५ प्रतिशत छु्ट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात बैंकका ग्राहकहरुले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने छन् । उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन...बाँकी
काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरी ‘फेस्टिभ बोनान्जा’ स्किम ग्राहकवर्गहरु माझ ल्याएको छ । यस योजनाअन्तर्गत होण्डा कारका ग्राहकहरुले १० लाखसम्मको...बाँकी
काठमाडौं । कृषि विकास बैंकले सञ्चालक सदस्यमा डा. हरिबहादुर केसीलाई मनोनयन गरेको छ । सरकारको असोज १४ गतेको निर्णय अनुसार सञ्चालकमा संस्थापक शेयरधनीको तर्फबाट उनी मनोनयन भएको बैंकले जनाएको छ । असोज २० गते बसेको...बाँकी
काठमाडौं । डिसहोमले डिलर दाईको डिस्काउन्ट नामको योजनाको विजेता घोषणा गरेका छ । कम्पनीले २०७७ असोज ९ गते देखि असार १५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको थियो...बाँकी
काठमाडौं । डिजिटल रेमिटान्स कम्पनी टेरापे र जिएमइ रेमिटबीच रेमिटान्ससम्बन्धी सम्झौता भएको छ । जिएमइ रेमिटको माध्यमबाट विश्वभर रहेको टेरापेका सम्पूर्ण एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । सो सम्झौतापत्रमा जिएमइ रेमिटको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । असोज २० गते मंगलबार दुई संस्थाबीच प्राप्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको संस्थाले जनाएको छ । उक्त संस्था प्राप्ती गर्दा...बाँकी
काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई आगामी ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालको...बाँकी
काठमाडौं । सनराइज बैंकले अशोक लेलेण्डको सावारी खरिद गर्दा खरिद मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंक र आईएमई मोटर्सबीच मंगलबार कर्जा उपलब्ध गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख...बाँकी