काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको छ । नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले आगामी माघ १५ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको दरवारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको प्रधान कार्यालयमा आफ्नो छैटौं विशेष सभा बोलाएको हो । सभाले...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको...बाँकी
काठमाडौं । सनराइज बैंकका ग्राहकले होटल भिभान्ता काठमाडौंमा विशेष छुट पाउने भएका छन् । बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिभान्ता काठमाडौंसँग सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकका ग्राहकहरुले भिभान्ता काठमाडौंको म्यान्ट...बाँकी
काठमाडौं । प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरे । सम्झौतापछि पोखरा...बाँकी
काठमाडौं । मेगा क्यापिटलले धादिङका उद्यमीहरुलाई कर्जा परामर्श दिने भएको छ । मेगा बैंक नेपाल, मेगा क्यापिटल मार्केटस, ज्वालामुखी गाउँपालिका र धादिङ उद्योग वाणिज्यबीच सोमबार साना तथा मझौला उद्योगीहरुलाई सहुलियतपूर्ण कर्जा तथा परामर्श सेवा उपलब्ध...बाँकी
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बाबुराम थापा चयन भएका छन् । पुस २० गते सम्पन्न संस्थाको प्रथम वार्षिक साधारणसभाले अध्यक्ष पदमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो । संस्थाको वार्षिक साधारणसभा पुस २०...बाँकी
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ । कम्पनीले इनर्जी मिक्सको सिद्धान्तअनुरुप कार्य गरी चौथो आयोजनाको रुपमा ग्रिडमा आवद्ध ४ मेगावाट क्षमताको चन्द्रनिगाहपूर सौर्य विद्युत आयोजना पहिचान...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले पोखराको होटल बारहीमा छुट पाउने भएका छन् । बैक र होटल बाराहीबिच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले होटलमा छुट पाउनेछन् ।...बाँकी
काठमाडौं । ज्योति विकास बैंकको आगामी पुस २९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी तेह्रौं...बाँकी