पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे...बाँकी
काठमाडौं । एभरेष्ट बैंकको १०.५३ प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न बैंकको २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ५...बाँकी
काठमाडौं । फस्र्ट लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा रहेर काम गर्ने विभिन्न प्रकृतिका १२ संस्थालाई डस्टबिन वितरण गरेको छ । बैंकले पुस २४ गते आ–आफ्नो समुदाय वरपर फोहोरमैला संकलनका लागि सहयोग पुर्याउने...बाँकी
काठमाडौं । प्रभु बैंकको सञ्चालकमा ६ जना चयन भएका छन् । पुस २६ गते सम्पन्न बैंकको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ६ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको समूहबाट ३ जना...बाँकी
काठमाडौं । सनराइज बैंक र दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकले नयाँ सेवा ‘स्मार्ट टेलर’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस सुविधा सञ्चालन पश्चात ग्राहकहरुले चेक वा...बाँकी
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नेपालमा पहिलोपटक आजिवन डिम्याट खाता योजना ल्याएको छ । कम्पनीले पुस २६ गतेदेखि लागु हुने गरी यो योजना ल्याएको जनाएको छ यस योजनाअनुसार नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा...बाँकी
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । स्मार्ट च्वाइसको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंकको तर्फबाट...बाँकी
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला नियुक्त भएका छन् । पुस २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा दरुवालालाई नियुक्त गरेको हो । बैठकले पुस २५ गतेदेखि लागू हुने गरी...बाँकी
बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष् ाएवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघसंस्थाबाट सम्मानित हुनुभएको छ । ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यवसायीक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुग्नुभएका...बाँकी