काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सुधार भैरहेको बताएका छन् ।राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक सुधार भैरहेको...बाँकी
काठमाडौं । जीवन बीमक संघ नेपालले आफ्ना सदस्य जीवन बीमा कम्पनीहरुको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड–१७ (एनएफआरएस–१७) गर्न योग्य संस्थाबाट बोलपत्र प्रस्ताव माग गरेको छ। संघले आज एक सूचना जारी कम्पनीहरुको एनफआरएस–१९ गर्न इच्छुक योग्य संस्थालाई...बाँकी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन् । उनले आजको राष्ट्रिय सभामा ऐन पेस गर्ने बताए । नेपाली...बाँकी
काठमाडौं । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्रान्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ । सहकारीका अध्यक्ष देबहादुर बमका अनुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु गरिएको छ...बाँकी
काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज...बाँकी
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्तथाको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ३ लाख ५२ हजार ७२९ दशलमव ४५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर...बाँकी
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ५ गते १८औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा धुलिखेलको होटल सारथीमा बिहान ११ बजे बस्ने भएको हो । कम्पनीको बैशाख ९ गते बसेको...बाँकी
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्ने गरी सो शेयर बिक्रीमा राखेको हो । उक्त शेयरको...बाँकी
काठमाडौं । मुक्तिनाथ फुड बैंकले प्राथमिक सेयर निष्कासन प्रक्रिया अघि बढाउने तयारीस्वरूप मुक्तिनाथ क्यापिटल लिमिटेडसँग परामर्श सेवा सम्झौता गरेको छ । संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको मुक्तिनाथ क्यापिटलले कम्पनी स्थापनाकालदेखि सेयर निष्कासनसम्मको समग्र प्रक्रिया...बाँकी
काठमाडौं । नेपाल फाइनान्सले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १३...बाँकी