News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    बैंकको खराब कर्जामा सरकारको ध्यान, सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

    काठमाडौं । पछिल्लो बैंक तथा वित्तीय संस्थाहरुको बढ्दै गएको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिले सरकारको ध्यान खिचेको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बैंकहरुको बढ्दै गएको खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न...बाँकी

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सरकारले नीति कार्यक्रममार्फत राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद...बाँकी

    कालिका लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाकै संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार ३५ दिने सूचना...बाँकी

    स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा ढुङ्गाना नियुक्त

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा जनक राज ढङ्गाना नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैशाख १५ गते बसेको बैठकले स्वतन्त्र सञ्चालकमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी

    विद्युतीय कार्ड लिँदा आवश्यक सबै जानकारी लिन राष्ट्र बैंकको सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जारी हुने विद्युतीय कार्ड लिँदा आवश्यक सबै जानकारी लिन ग्राहकलाई सुझाव दिएको छ। केन्द्रीयले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो।...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएो छ । लघुवित्तले संस्थाका विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री गर्ने गरी शेयर बिक्रीमा ल्याइएको हो । उक्त शेयर खरिद...बाँकी

    गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त

    काठमाडौं । गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्वाङ (लिम्बु) र सर्वसाधारण समूहको तर्फबाट विनोद कुमार चोङवाङ नियुक्त भएका हुन्...बाँकी

    लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत, अधिकतम १४ परियोजना निर्माण गर्ने लक्ष्य

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...बाँकी

    पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री सम्मानित

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री सम्मानित भएका छन् । राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् । क्षेत्री राष्ट्र बैंकको चौधौं गभर्नर हुन् । सन् २००९ मा गभर्नर विजयनाथ भट्टराई...बाँकी

    डिजिटल मुद्रा प्रणाली लागू गर्ने काम अन्तिम चरणमा पुगेको छ : नीलम ढुंगाना

    काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर नीलम ढुंगानाले डिजिटल मुद्रा प्रणाली लागू गर्ने काम अन्तिम चरणमा रहेको बताएकी छन् । राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो बताएकी हुन् । उनले आन्तरिक माग अपेक्षित...बाँकी