News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    रोयल इनफिल्डका राइडरहरूले काठमाडौंदेखि लाङटाङ राष्ट्रिय निकुञ्जम्म राइड गर्ने

    काठमाडौं- रोयल इनफिल्ड मोटरसाइकल राइडर्स क्लबले काठमाडौंदेखि लाङटाङ राष्ट्रिय निकुञ्जम्मको राइड आयोजना गर्ने भएको छ । क्लबले भदौ ३ दिने राइड आयोजना गर्न लागेको हो । भदौ २८ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि रसुवासम्म ‘एप्पल फार्म...बाँकी

    एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा

    काठमाडौं- एनसेलले आफ्नो एनसेल एपमा नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै...बाँकी

    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त

    काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले...बाँकी

    बजाजको ‘क्यास सफारी’ अफर

    काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । ‘हात हातमा हात्ती, लकमा लखपति’ को...बाँकी

    मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग कर्पोरेट एड्भाइजरी सम्झौता

    काठमाडौं । दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीवृद्धि गर्नका लागि आईपीओ जारी गर्ने भएको छ । उक्त कार्यलाई अघि बढाउन कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एड्भाइजरीसम्बन्धी सम्झौतासमेत...बाँकी

    महासंघ र ट्रेड युनियनबीच समस्या समाधान फोरम स्थापना गर्ने सहमति

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । यस सम्बन्धमा महासंघ सचिवालय, टेकु, काठमाडौंमा भएको बैठकमा सहमति भएको हो । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका...बाँकी

    सार्फीको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी

    काठमाडौं । साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन् । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी...बाँकी

    बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन माग

    काठमाडौं । वित्तीय कर्मचारी मञ्चले बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेको छ। मञ्चले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। ‘केही अराजक तत्वका कारण प्रचलित ऐन,...बाँकी

    हिमालयन लघुवित्तद्वारा १० लाख २५ हजार रुपैयाँ बीमा वापतको रकम हस्तान्तरण

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपन्देही जिल्ला कञ्चन गाउँपालिका ४, थकालिचोक स्थित थकालिचोक शाखाले मृतकका परिवारलाई १० लाख २५ हजार बराबरको बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाले मङगलबार मृतक्कै घरमा एक कार्यक्रमको...बाँकी

    मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न विद्युत नियमन आयोगलाई निर्देशन दिएका छन् । विद्युत नियमन आयोगले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा...बाँकी