काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालित समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५९ करोड ९० लाख ९६ हजार ७२८...बाँकी
काठमाडाैं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १ लाख ९ हजार ३३९ जना युवालाई बेरोजगार युवालाई स्वरोजगार बनाएको जनाएको छ । कोषले २०८१ सालकाे असाेज मसान्तसम्म ती युवाहरूलाई व्यवसाय सञ्चालनका लागि बिना धितो कर्जा...बाँकी
काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणी ग्राहकलाई अब ‘लोन कार्ड’ र ‘पास बुक’ अनिवार्य गरिएको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘सञ्चालन मार्गदर्शन, २०८१’ जारी गर्दै यस्तो अनिवार्यता गरेको हो। लघुवित्त संस्थाले ऋणी ग्राहकलाई...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा गत शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । सभा ठमेलस्थित अलफ्ट होटलमा सम्पन्न भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा...बाँकी
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शाखा कार्यालय,भवानीपुर,बाँके र कोहलपुर डेन्टल हस्पिटलबीच पुस २१ गते सम्झौता भएको छ । मेरो माइक्रोफाइनान्समा आबद्ध सबैलाई डेन्टल हस्पिटलको दन्त सेवाहरुमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने गरी सम्झौता...बाँकी
भक्तपुर । भक्तपुर इटा उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः नातिभाइ ह्योम्वा निर्वाचित भएका छन् । संघको शुक्रबार भक्तपुरमा भएको २९ औं वार्षिक साधारणसभा तथा १६ जिल्ला अधिवेशनबाट ह्योम्वाको नेतृत्वमा १० सदस्यीय नयाँं कार्यसमिति निर्वाचित गरेको...बाँकी
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज पुस १९ गते एफपीओ बाँडफाँड भएको हो। सो एफपीओमा मागभन्दा बढी आवेदन...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) को अध्यक्षमा उपेन्द्र पौड्याल दोहोरिएका छन् । नबिल बैंकका अध्यक्षसमेत रहेका पौड्याल सीबीफीनको नेतृत्वमा दोहोरिएका हुन् । सीबीफीनको पाँचौ वार्षिक साधारण सभाले पौड्यालको अध्यक्षतामा १७ सदस्यीय...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पछिल्लो समय बैंकिङ क्षेत्रले खेपिरहेका चुनौतीलाई दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको बताएका छन् । सीबीफीनको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्ता...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको ५५ हजार कित्ता सेयर बिक्रीमा राखेको बैंकले जनाएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीलाई बिक्रीमा...बाँकी