News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, ऊर्जा, कर्पोरेट, समाचार

    वायुसेवा संचालक संघको अध्यक्षमा पुनः रामेश्वर थापा चयन

    काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघको अध्यक्षमा रामेश्वर थापा पुनः अध्यक्षमा चयन भएका छन् । उनी सिम्रिक एयरका प्रबन्ध निर्देशक हुन् । संघको २१औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका हुन् । संघको प्रथम उपाध्यक्षमा...बाँकी

    पिपुल्स हाइड्रोपावरको आईपीओ प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त

    काठमाडौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्रीका लागि प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । कम्पनीले ९६ लाख कित्ता शेयरको ९६ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन गर्ने छ...बाँकी

    एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेस्डरमा दीपक र दीपा नियुक्त

    काठमाडौं । नेपाली एलपीजी ग्यास उद्योग समूह एभरेष्ट ग्यास संसारले दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ । स्थापनाको तीन दशकपछि बजारमा ब्राण्डिङको नयाँ शैली पछ्याउँदै लागि एम्बेस्डर नियुक्त गरेको हो ।...बाँकी

    अपर स्याङ्गे हाईड्रोपावरले आईपीओ निष्काशनका लागि नियुक्त शेयर प्रत्याभूतिकर्ता नियुक्त

    काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानीयबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८ लाख ७० हजार कित्ता शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । प्रत्याभूतिकर्ता नियुक्तसम्बन्धी सम्झौता भएको छ ।...बाँकी

    शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न साहस ऊर्जाको आग्रह

    काठमाडौं । साहस ऊर्जा लिमिटेडले आफ्ना शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको छ । आयोजना प्रभावित बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गरेको शेयर अभौतिकीकरण गर्न बाँकी...बाँकी

    सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण शेयरको बाँडफाँड

    काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडको प्रति शेयर अंकित मुल्य रु.१००।— दरका सर्वसाधारणलाई छुट्याइएको ७३०००० कित्ता शेयरमध्ये १४६०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ३६५०० कित्ता सामूहिक...बाँकी

    उच्च हिमाली विभिन्न क्षेत्र र जिल्लामा गुणस्तरीय दूरसञ्चार सेवा विस्तारका लागि अप्टिकल फाइबर लिंक स्थापना

    काठमाडौं । मुलुकको अति दुर्गम स्थानहरुमध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले हालै सम्पन्न गरिएको अप्टिकल फाइबर लिंक स्थापनापश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलोपटक अप्टिकल फाइबर...बाँकी

    राष्ट्रिय बाणिज्य बैंकद्वारा ऊर्जा बचत कार्य गरेवापत १३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट KFW बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत शुक्रबार छ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । बैंकले एशियन थाई...बाँकी

    बीमा समितिको निर्देशिकाप्रति इप्पानको ध्यानाकर्षण

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल ९इप्पान०ले बीमा समितिले जारी गरेको निर्जीवन बीमा शुल्कसम्बन्धी निर्देशिकाप्रति ध्यानाकर्षण गरेको छ । संस्थाले कार्तिक ७ गते एक कार्यक्रमको आयोजना गर्दै विद्युत खरिद बिक्री सम्झौता माथि प्रतिवन्ध गर्ने...बाँकी

    ईङवा हाइड्रो पावरको साधारण शेयरको निष्काशन तथा प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

    काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००/– (एक सय रुपैया मात्र) दरको १९,६०,००० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री...बाँकी