News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, ऊर्जा, कर्पोरेट, बैंक/वित्त, राष्ट्रिय, समाचार

    नेपाल टेलिकमद्वारा भ्यालेन्टाइन डेको अवसरमा अनलिमिटेड डाटा र भ्वाइस अफर उपलब्ध

    काठमाडौं । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे–Valentine Day) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आज र भोलि अर्थात् फागुन १ र २...बाँकी

    जनउत्थान सामुदायिक लघुवित्तले एक अर्बको परियोजनाका लागि गर्यो सम्झौतापत्रमा हस्ताक्षर

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. र नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय बैकल्पीक उर्जा कोष बीच माघ २८ गते विद्युतीय चुलो प्रर्वधन गर्ने उदेश्यका साथ Clean Cooking Solution परियोजना कार्यान्वयनका लागि सम्झौता...बाँकी

    दोल्ती पावर कम्पनीका बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त

    काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणको लागि सेयर निश्काशन गर्ने भएको छ । कम्पनीले यसको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । दोल्ती पावर कम्पनी र एनआईसी एशिया क्यापिटलबीच निष्काशन...बाँकी

    दोस्रो दिनमा इमर्जिङ नेपालको आइपीओमा ३१.३६ गुणाको आवेदन

    काठमाडौं । इमर्जिङ नेपालले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा आज साँझ ५ बजेसम्ममा १३ लाख ८३ हजार ९ सय १८ जना आवेदकले १ करोड ६२ लाख ६ हजार ८ सय ६० कित्ताको लागि आवेदन दिएका...बाँकी

    इमर्जिङ नेपालको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

    काठमाडौं । इमर्जिङ नेपालले आजबाट सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा साँझ ५ बजेसम्ममा ६ लाख ३३ हजार २ सय १७ जना आवेदकले ७४ लाख ४७ हजार ३ सय २० कित्ताको लागि आवेदन दिएका हुन् ।...बाँकी

    रावा इनर्जी डेभलपमेन्टको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

    काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ माघ २६ गते बुधबार...बाँकी

    सरकारले सुदुरपश्चित प्रदेशमा ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्ने

    काठमाडौं  । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेर बहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ४९ औं बैठक आज  मंगलबार सम्पन्न भएको छ । प्रधानमन्त्री  निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका...बाँकी

    मेगा क्यापिटलको प्रमोटर सेयर खरिद-बिक्री सहजीकरण सेवाको प्रारम्भ

    काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा (इन्सुरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविद्युत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद(बिक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । यसका...बाँकी

    पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

    काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा साधारण सभा सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सभापतित्वमा यही २०७८ पौष २८ गते कोपुण्डोल, ललितपुरमा सम्पन्न भयो । सभाबाट...बाँकी

    एनएमबि बैंक दुई आयोजनाको मुख्य लगानीकर्ता बन्यो

    काठमाडौं । एनएमबि बैंक सुपर कावेली खोला–ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता बनेको छ । बैंकले क्रमशः १३.५ मेगावाट र १२ मेगावाट क्षमता रहेको दुई आयोजनाको मुख्य लगानीकर्ता भई...बाँकी