काठमाडौं । पिपुल्स पावर लिमिटेडले ३१ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रति शेयर एक सय रुपैयाँ दरमा ६ लाख ३२ हजार...बाँकी
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ...बाँकी
काठमाडौं । एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफलस्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृति सामुदायीक बन, नागार्जुनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । उक्त...बाँकी
काठमाडौं । २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । उक्त आयोजना निर्माणको लागि एनएमबि बैंकको अगुवाइमा ३ अर्ब बढी लगानी जुटेको हो । सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब...बाँकी
काठमाडौं । रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १२,००,०००/– कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । आज बैशाख...बाँकी
काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ मा अन्य दिनको तुलनमा शनिबार अवलोकनकर्ता बढेको छ । बुधबारदेखि सुरु भएको क्यान इन्फोटेकको २७औं संस्करणमा शनिबार सार्वजनिक बिदा रहेका कारण र मौसम सफा रहेका कारण पनि अन्य...बाँकी
काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) उद्यमशीलताको प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको एक संस्था हो । यस संस्थाले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन (वाइइएसडब्लु) आफ्नो एक गौरवशाली कार्यव्रmमको रुपमा आयोजना गर्दै आएको छ...बाँकी
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी वितरणका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ । मेलम्चीको पानी आइतबार बिहानसम्ममा महाँकालचौरमा पानी आइपुग्ने बताइएको छ । गत वर्षको अनुभवका आधारमा पानी वितरण गरिने लिमिटेडका प्रमुख...बाँकी
काठमाडौं । एनएमबी बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र मोदी जलविद्युत् कम्पनीबीच ५२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत्मा लगानी गर्न सम्झौता भएको छ । मोदी ए जलविद्युत आयोजना कास्कीको अन्नपुर्ण गाउँपालिकामा...बाँकी
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थतन्त्र प्रवर्द्धन गर्नका लागि आयातित संस्कारको प्रवर्द्धन नगर्न अपिल गरेकी छन् । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भनिन्, ‘स्वदेशमै उत्पादन...बाँकी