काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले संस्थाका सदस्य कमला जैशी बाहुनलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट १ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य कमला जैशी बाहुनको श्रीमान प्रेम दत्त जोशीको मृत्यु दाबी बापत...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको दाबी गरेको छ। केन्द्रीय बैंकले आज एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो। ‘राष्ट्र...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना निकालेको हो । बीमा ऐन, २०७९ बमोजिम शैक्षिक योग्यता...बाँकी
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको तीव्र आर्थिक विकासका लागि ६ वटा कार्यदिशाको प्रस्ताव गरेका छन् । मंगलबार नेपाली कांग्रेसको महासमिति बैंठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ विषयक प्रतिवेदन प्रस्तुत गर्दै...बाँकी
काठमाडौं । स्वस्तिक लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको अध्यक्ष सत्य नारायण झाबाट पेश भएको वित्तीय संस्थाको आथिृक वर्ष २०७९/८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा नाफा/नोक्सान...बाँकी
काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् । ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा स्वाबलम्बन र उद्यमशिलतालाई अंगिकार गर्ने...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरु ग्राहकको हकहित संरक्षणमा प्रतिबद्ध रहेको जनाएको छ। सिबिफिनले आज विज्ञप्ति जारी गर्दै निक्षेपकर्ता तथा समग्र ग्राहकको हकहितका विषयमा कुनै पनि जोखिम सिर्जना...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक...बाँकी
कमाठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त भएको छन् । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले ठकुल्लालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन ६...बाँकी