काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीको चैत २१ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले पहिलो साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको चैत १९ गते बसेको बैठकले साधारणसभा २०८१ वैशाख १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको उत्पादन बढाउन अनुसन्धान र विकासमा ध्यान दिन सरकार र सम्बन्धित विकास निकायलाई आग्रह गरेका छन् । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको...बाँकी
काठमाडौं । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले परियोजना प्रभावकारी सहजीकरणका लागि जिम्मेवार सबै निकायहरूलाई आवश्यक कार्य तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । अनुगमन तथा सहजीकरण समितिको ११औं बैठकमा बोल्दै उनले विभिन्न...बाँकी
काठमाडौं । गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। यसअघि ३५ दिने सूचना निकालेर संस्थापक...बाँकी
काठमाडाैं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार...बाँकी
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उपाध्यक्ष...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको स्याङ्जास्थित वालिङ शाखाले मृत्युदाबी वापतको दाबी भुक्तानी गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा न ७ पेलाकोट मनहरीखर्क वडा सभाहलमा आयोजित एक कार्यक्रमका बिच उक्त शाखाले सो रकम हस्तान्तरण...बाँकी
काठमाडौं । नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालय प्रकाशपुर, सुनसरीबाट सदस्यको मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखाले सदस्य चितरनी लिम्बूको मृत्यु पश्चात कर्जाको म्यादी जीवन बीमा बापत छोरी सपना लिम्बूलाई बीमांक...बाँकी
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाले शनिवार नवराजपुरको मझौरमा एक दिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाको आर्थिक सहयोगमा लहान सिटी जेसीज द्वारा एक दिने...बाँकी