काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय छरितो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । कम्पनीबाट जारी गरिएका बीमालेख २०८० चैत मसान्तसम्म बीमाशुल्क...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष डा. मान बहादुर बीकेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.बीकेले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदीबाट...बाँकी
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल उग्रचण्डी, बनेपामा सफलता पूर्वक सम्पन्न भएको हो । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यालयले चैत ३० गते जिल्ला प्रहरी, ट्राफिक कार्यालय, यातायात ब्यवसायी संघसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रमको...बाँकी
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताएकी छिन् । स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तको आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा बुटवलको होटेल न्यु इरामा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको...बाँकी
काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चैत्र २७ गते संस्था स्थापनाको १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा १४औं वार्षिक उत्सव कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको...बाँकी
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बजेटमा पूर्वधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग...बाँकी