काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलोपटक वैशाख ९ गतेबाट लागू हुने गरी भिडियोमार्फत केवाईसी लिने प्रक्रिया जारी गरेको छ। विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेसन...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अत्तरिया उपशाखाले घातक रोग वापत बीमितलाई २० लाख रकमको चेक हस्तान्तरण गरेको छ । शनिबार गोदावरी नगरपालिका अत्तरिया उपशाखाले कार्यक्रमको आयोजना गरी घातक रोग दावी भुक्तानी वापत २०...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा...बाँकी
काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आइपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि उक्त होटलले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, लगनखेल शाखाद्धारा मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले २०८१ वैशाख ०६ गते विहिवार ललितपुर जिल्ला ललितपुर महानगरपालिका १९ लगनखेल निवासी स्व. हरि कृष्ण शाहीको परिवारलाई जीवन बीमा...बाँकी
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै जानु र कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुले कर्जा र निक्षेपको ब्याजदर घटाउँदै लगेका छन्। लागत घटाउनलाई पनि बैंकले ब्याजदर घटाउँदै लगेका हुन्। वैशाखका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति...बाँकी
काठमाडौं । कुमारी बैंकको १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन...बाँकी
काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई)ले निर्जीवन बीमा पोलिसीमा ठूलो परिवर्तन गरेको छ। यो नयाँ परिवर्तनपछि अब ग्राहकले मोटर, सम्पत्ति र एक्सिडेन्टल इन्स्योरेन्स पोलिसी आफ्नो आवश्यकताअनुसार खरिद गर्न सक्नेछन्।आईआरडीएआई थर्ड पार्टी इन्स्योरेन्समा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो स्थापनाको १७औँ बर्ष पुरा गरी १८ औं बर्षमा प्रवेश गरेको अवसरमा उक्त सहयोग गरेको हो । बैंकले आफ्नो सत्रौं...बाँकी
काठमाडौं । कपिलवस्तु जिल्लाको एक मध्यम वर्गीय परिवारमा जन्मिएकी निला बिष्टको बाल्यकाल संघर्षपूर्ण रह्यो। उनका बुवा सामान्य काममा र आमा घरायसी काममा संलग्न थिइन्। उनीहरुको आम्दानीको स्रोत थोरै थियो। निलाको बिहे करिब १७ वर्षको उमेरमै...बाँकी