काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बागमति प्रदेश ललितपुर महानगरपालिकामा अवस्थित सामुदायिक विद्यालय श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।...बाँकी
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षका लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली...बाँकी
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त भएका छन् । बैंकको गत जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरि उनलाई थप...बाँकी
काठमाडौं । नेपाली बीमा क्षेत्रबाट पुनर्बीमाका लागि भन्दै धेरै पैसा विदेशिन थालेपछि सरकारले स्वदेशमै पुनर्बीमा कम्पनी खोल्ने भन्दै नेपाल पुनर्बीमा कम्पनी स्थापना गर्यो । २०७१ भदौमा तत्कालीन सरकारले बीमा पुललाई नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीमा परिणत गर्याे...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत बिलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरू गरेको छ । पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले...बाँकी
काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए) र नेपाल बीमक संघ(एनआईए)बीच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । उक्त...बाँकी
काठमाडौं । ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा गरेको छ। ४ बर्ष अघि, बैशाख ३०, २०२० मा नेपालकै अग्रणी फिन टेक कम्पनी–एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनीले...बाँकी
काठमाडौं । नेप्सेले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ। गत वैशाख २५ गते मंगलबार देखि नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले कम्पनीलाई सचेत गराउदै कारोबार फुकुवा गरेको हो । कम्पनीले...बाँकी
काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले अंकित मूल्य १०० रूपैयाँ दरले १३ लाख ७९ हजार ३५०...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २८ गते शुक्रबार कसाह चियाबारीको श्री आधारभुत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहीयाको श्री राट्रिय आधारभुत विद्यालयका ३०...बाँकी