काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समिति र नेपाल लाइफ व्यवस्थापनबीच अभिकर्ताको मागलाई लिएर आधा दर्जन् विषयमा आश्वासन सहितको १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। अभिकर्ता संघका अनुसार कम्पनी व्यवस्थापन र...बाँकी
काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठन हुने भनिएको संसदीय छानबिन समितिको कार्यादेशमा दलहरुबीच सहमति भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज बसेको दल सांसदहरु सहभागी कार्यदलको बैठकले ४ बुँदे सहमति भएको...बाँकी
काठमाडौं । सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै...बाँकी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बरालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष बरालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्। बराललाई आइतबार...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंकले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । सम्झौतासँगै नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट एसबिआई बैंकमा रहेको आफ्नो बैंक...बाँकी
काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले तिस करोड रुपैयाँ बराबरको ऋणपत्र “९% आइसिएफसि फाइनान्स डिबेञ्चर—२०८८” निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय...बाँकी
काठमाडौं । नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा निर्यात र रोजगारीमा पर्ने असरबारे नेपाल उद्योग बाणिज्य महासंघले छलफल आयोजना गरेकोछ । ‘सशक्त महिला; समृद्ध नेपाल’ कार्यक्रमका साझेदार निकायहरु युरोपेली संघ, नेपाल सरकार, अन्तर्राष्ट्रिय व्यापार केन्द्र...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले थापालाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल...बाँकी
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र भोटेकोशी हेली रिसोर्ट एण्ड स्पाबीच सम्झौता भएको छ । रिसोर्टको स्तरोन्नतिका साथै विभिन्न रणनीतिक योजनाहरू कार्यान्वयनका लागि रिसोर्टले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको हो । कम्पनीका...बाँकी
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् । आइतबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै...बाँकी