News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    स्वरोजगार लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही वैशाख २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल...बाँकी

    समृद्धि फाइनान्सका नवनियुक्त सीईओ घिमिरेले ग्रहण गरे पदभार

    काठमाडौं । समृद्धि फाइनान्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले मंगलबार कम्पनीका अध्यक्ष ठाकुर प्रसाद भट्टराईसँग पदभार ग्रहण गरेका छन् । सञ्चालक समितिको फागुन २८ गते सम्पन्न ५१४ औं बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा...बाँकी

    ४ बैंकको सेयर बिक्रीमा, मूल्य १०१ रुपैयाँदेखि १६५ रुपैयाँसम्म

    काठमाडौं । विभिन्न ४ वटा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर...बाँकी

    सिटिजन्स बैंकले गर्यो रक्षा नेपाललाई दैनिक उपभोग्य सामाग्री सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाको लागि प्रशंसनिय कार्य गर्दै आएको संस्था रक्षा नेपाललाई दैनिक...बाँकी

    इसेवा र नेपाल एसबिआई बैंकबीच विद्युतीय कारोबारका लागि साझेदारी

    काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबिआई बैंकबीच विद्युतीय कारोबार सम्बन्धी सेवा दिनका लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा नेपाल एसबिआइ...बाँकी

    राष्ट्र बैंकले भन्यो-‘अनधिकृत कारोबारबारे तत्काल खबर गर्नुहोस्’

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबारबारे तत्काल खबर गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘तपाइँको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउना साथ...बाँकी

    अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा, २० प्रतिशत रोजगारदाताले जम्मा गर्नुपर्ने

    काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी र करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन...बाँकी

    नागढुंगा सुरुङमार्ग : आन्दोलनले १३ करोडको क्षति, प्रहरीको सुरक्षामा निर्माण सुरु

    काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण कार्यमा अवरोध हुन थालेपछि सरकारले प्रहरी परिचालन गरेर ठप्प रहेको कार्यलाई अगाडि बढाएको छ । स्थानीयको आन्दोलनका कारण चैत्र ३ गतेदेखि ठप्प रहेको सुरुङमार्गको निर्माण कार्य आइतबारबाट पुनः सुरु गरिएको...बाँकी

    इसेवा र नेपाल एसबीआई बैंकबीच सहकार्य, मोबाइल बैंकिङ एपबाट सिधै इसेवा लोड गर्न सकिने

    काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबीआई बैंकबीच विद्युतीय कारोबारसम्बन्धी रणनीतिक साझेदारी भएको छ । सम्झौता पश्चात अब नेपाल एसबीआई बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सिधै इसेवा वालेटमा रकम लोड...बाँकी

    पूर्वअर्थमन्त्री डा भेषबहादुर थापासहित ४ जना स्रष्टा सम्मानित

    काठमाडौं । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँले पूर्वअर्थमन्त्री डा भेषबहादुर थापासहित ४ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा मञ्चले पूर्वअर्थमन्त्री...बाँकी