भूमिका नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र कृषि हो । यसले कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ भने यसको कुल ग्राहस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान छ । त्यसैले, सुदृढ राष्ट्रिय अर्थतन्त्र विकासका लागि कृषि...बाँकी
काठमाडौं । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर सम्पन्न भएको छ । यी दुई लघुवित्त मर्जर भएर राष्ट्रिय स्तरको वित्तीय संस्था बनेको छ । दाङ जिल्लाको घोराहीमा केन्द्रीय...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न हुन गइरहेको निर्वाचनमा किशोर प्रधानले छुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका हुन् । देशैभरीबाट चयन भएका...बाँकी
काठमाडौं । एसियाली विकास बैंकद्वारा लक्ष्मी बैंकलाई २०२० का लागि नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिएको छ । एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरुलाई ग्यारेन्टी...बाँकी
काठमाडौं । सरकारले पर्यटनका सबै क्षेत्र खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको बताउनु भएको छ । कोभिड–१९...बाँकी
काठमाडौं । माउन्टेन इनर्जी नेपालले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ नपरेको शेयर बापतको रकम फिर्ता गर्ने भएको छ । कम्पनीले कार्तिक १४ गतेदेखि उक्त रकम फिर्ता गर्न सुरु गर्ने जानकारी गराएको छ...बाँकी
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको हो । अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का...बाँकी
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले बोलपत्र कात्तिक १६ गते खोल्ने भएको छ । लघुवित्तले कात्तिक १६ गते बिहान ११ बजे एनआइबिएल एस क्यापिटलमा बोलपत्र खोल्ने जनाएको छ । नेशनल लघुवित्तले गत असोज ८ गतेदेखि...बाँकी
काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटासमेत चलाउन सक्नेछन्...बाँकी
काठमाडौं । दशैंपछि सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको बजार झण्डै एकहप्ता लामो बिदापछि बिहीबार खुलेको छ । दशैंअघि अघिल्लो बिहीबार अन्तिम कारोबार भएको सुन बजार बिहीबारबाट पुनः खुलेको छ । दशैं...बाँकी